×

NMB BANK
NIC ASIA

कास्कीमा डेंगु रोगी बढे

भदौ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की – जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । कास्कीमा बिहीवारसम्ममा ६४९ डेंगु रोगबाट पीडित भएका छन् ।

Muktinath Bank

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा १८, तनहुँमा १० र पर्वतमा २ जना रोगी देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराका विभिन्न अस्पतालका साथै कतिपयको घरमा चिकित्सकको निगरानीमा उपचार भइरहेको सो निर्देशनालयका चिकित्सक भोजराज गौतमले जानकारी दिए । बिरामी क्रमिकरुपमा सुधार भइरहेको जानकारी दिँदै उनले प्रदेशअन्तर्गत नवलपुरमा ६७ वर्षीय १ व्यक्तिको ज्वरोले मृत्यु भएको छ । सो सम्बन्धमा अनुसन्धानका लागि टोली खटाइएको डा. गौतमले बताए ।


Advertisment
Nabil box
Kumari

रोगीको संख्यामा क्रमिकरुपमा वृद्धि भएको कारणले डेंगु रोग पहिचानका लागि प्रयोग गरिने ‘टेस्ट किट’को अभाव हुन थालेको उनले जानकारी गराए । यो टेस्ट कीट सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आइरहेको छ ।

Vianet communication
Laxmi Bank

प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा पोखरा महानगरपालिकाले विभिन्न वडामा टोली खटाइ डेंगु रोगबाट बच्न सचेतना जगाउन जुटेका छन् । सो टोली डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने लक्ष्यसाथ खटेका छन् ।

एडिस एजिटाइ र एडिग आल्बोपिक्टस नामको लामखुट्टेले गाडीको पुरानो टायरभित्र जमेको पानी, खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेको गाग्री, सीसा, खेर फालेको प्लाष्टिक, टिनको बट्टा आदिमा फुल पार्ने गरेकाले त्यसलाई नष्ट गर्ने, घोप्टाउने र सफा गर्ने कार्यमा सक्रिय छन् । यसका साथै सो रोगबाट बच्ने उपायको सम्बन्धमा पनि घरघरमा जागरुकता फैलाइरहेका छन् ।

लामखुट्टेले दिनमा टोक्ने गरेकाले दिउँसोको समयमा जीउभरि लुगा लगाएर हिँड्नु पर्दछ । खासगरी, डेंगु फैलाउने लामखुट्टे बढीमा भुइँदेखि बढी तीन फिटसम्म मात्र उड्न सक्छ । खुट्टा र हातमा नरिवलको तेल लगाएर हिँडेमा सो लामखुट्टेको टोकाइबाट जोगिन सकिने आयुर्वेद चिकित्सकको सुझाव रहेको छ । 

डेंगु रोग लागेका बिरामीलाई जाडोका साथै उच्च ज्वरो आउने, जीउ, हाडजोर्नी बेस्सरी दुख्ने र प्रशस्त पसिना आउने, रोग लागेको केही समयपछि, छालामुनि रगत जमेको धब्बा देखिने र रोग जटिल हुँदै गएपछि नाक, गिजा वा शरीरको अन्य अंगबाट रगत बग्ने गर्ने गरेको चिकित्सक बताउँछन् ।

डेंगु रोगको बिरामीको समयमा उपचार भएपछि पूर्णरुपमा रोग निको हुने र बढी नआतिनुपर्ने विषयमा जानकारी गराउँदै डा. गौतमले रोग लागेपछि हेलचक्रयाइँ  नगरी उपचारमा केन्द्रित हुनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x