×

NMB BANK
NIC ASIA

प्रचण्डको अभिव्यक्तिलाई लिएर अमेरिकी दूतावासले स्पष्टीकरण मागेकोबारे पम्फाले मागिन् जवाफ

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री पम्फा भुसालले नाटो स्तरको इण्डो प्यासेफिकको नाममा अमेरिकी सैनिक र सशस्त्र प्रहरीबीच हुन लागेको संयुक्त अभ्यास रोक्न सरकारसँग माग गरेकी छन् ।

Muktinath Bank

उनले नेपाल एक चीन नीतिको पक्षमा भएको र चर्चामा रहेको इन्डा प्यासेफिक संयन्त्रबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे सरकारसँग जवाफ मागिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेत्री भुसालले यसअघि स्थगित सैन्य प्रशिक्षण नयाँ मितिमा गर्न अमेरिकी दूतावासले पत्र पठाएकोबारे सरकारको जवाफ माग गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

‘पूर्व प्रधामनमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डा प्यासेफिक रणनीतिबारे बोलेको विषयलाई लिएर अमेरिकी दूतावासले सरकारसँग स्पष्टीकरण मागेकोबारे नेपाल सरकारले भन्न जरुरी छ,’ भुसालले भनिन्, ‘अगस्त महिनामा अमेरिकन दूतावासले नेपाल सरकारलाई एउटा चिठी लेखर नोभेम्बर ४ मा नेपालको सशस्त्र प्रहरीसँग सैन्य प्रशिक्षण गर्न पत्राचार गरेको छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा संलग्न छ । नाटोको स्तरको इण्डो प्यासेफिकमा प्रशिक्षण नगरियोस् भनेर आग्रह गर्न चाहन्छु ।’

Vianet communication
Laxmi Bank

चीन र अमेरिकाबीच व्यापारिक विवाद चर्केको समयमा, कुनै एउटा एलाइन्समा नेपाल लाग्न नहुने उनले बताइन् । ‘त्यो प्रकारको पत्रबारे जानकारी गराओस् । एण्डो प्यासेफिक एलाइन्समार्फत पनि अमेरिकी सेनासँग संयुक्त अभ्यास नहोस् । असंलग्न परराष्ट्र नीतिमा अडिग रहेर यो प्रकारको तालिम कार्यक्रम नराखियोस्,’ भुसालले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x