बलत्कार गरेको अभियोगमा १ जना पक्राउ

भदौ २६, २०७६

कञ्चनपुर–कञ्चनपुरमा बलत्कार गरेको अभियोगमा १ जना पक्राउ परेका छन ।

६ वर्षीय बालिकालाई बलत्कार गरेको अभियोगमा बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

ती बालिकालाई मंगलबार दिउँसो घरको कोठामा लगेर धम्की दिई बलत्कार गरेको सूचनाका अधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो ।

 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस