कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं – अहिले सोह्रश्राद्ध वा पितृपक्ष चलिरहेको छ । पितृपक्षमा पितृहरू धर्तीमा आएर हामीलाई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ ।
पितृहरू पशुपक्षीको माध्यमले हामीकहाँ आउने र तिनैको माध्यमले भोजन ग्रहण गर्ने गर्छन् । भोजन गरेपछि उनीहरू आफ्ना वंशजलाई आशीर्वाद दिन्छन् ।
त्यसैले पितृपक्षमा पशुपक्षीहरूको सेवा गर्नु जरूरी छ ।
पितृले गाई, कुकुर, काग र कमिला बनेर आहार ग्रहण गर्छन् भन्ने शास्त्रीय मान्यता छ ।
श्राद्धको समयमा यी जीवहरूका लागि आहारको एक अंश छुट्ट्याइन्छ अनि मात्र श्राद्धकर्म पूर्ण मानिन्छ ।
पाँच अंशको अर्पणलाई पञ्चबली भनिन्छ ।
कुकुर जलतत्त्वको प्रतीक हो, कमिला अग्नितत्त्वको, काग वायुतत्त्वको, गाई पृथ्वीतत्त्वको र देवता आकाशतत्त्वको प्रतीक हो । यी पाँचैलाई आहार चढाएर पञ्चतत्त्वप्रति आभार व्यक्त गरिन्छ ।
गाईमा मात्रै एकै ठाउँमा सबै पाँच तत्त्व पाइन्छ । त्यसैले पितृपक्षमा गाईको सेवा विशेष फलदायी हुन्छ । गाईलाई चारा खुवाएर सेवा गर्दा पितृहरूलाई तृप्ति हुन्छ र श्राद्धकर्म सम्पन्न हुन्छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...