×

NMB BANK
NIC ASIA

कांग्रेस—सरकार सम्बन्ध चिसिँदै

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी झन् बढ्ने क्रममा छ । यसकारण, दुई दलबीचको सम्बन्ध चिसिँदै जान थालेको छ ।  प्रतिपक्षसँगको सहमतिबिना एकतर्फी रूपमा विभिन्न विधेयक ल्याइएको भन्दै सरकारसँग असन्तुष्ट बनेको कांग्रेस पछिल्लो समय बाँकेमा जागरण अभियानका क्रममा आफ्ना नेता कार्यकर्तामाथि सत्ता निकट दलका कार्यकर्ताबाटै आक्रमण भएपछि झनै रुष्ट हुँदै आएको छ ।

Muktinath Bank

गत बिहीबार बाँकेको खजुरामा आयोजित जागरण अभियानका क्रममा बाँके सभापति किरण कोइरालासहित केन्द्रीय प्रतिनिधिलगायत माथि आक्रमण भएको थियो । सो क्रममा सभापति कोइरालाको हात भाँचिएको छ । कांग्रेसले सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार प्रतिपक्षसँग दूरी घटाउने भन्दा पनि बढाउने गरी अघि बढिरहेको बताए ।
‘सरकार प्रतिपक्षसँग दूरी घटाउनेभन्दा बढाउने गरी अघि बढ्दै छ । प्रधानमन्त्री प्रतिपक्षले उठाएका विषयमा प्रतिबद्ध छु भन्ने तर व्यवहारमा परिणाम नआउने अवस्था आइरहेको छ,’ कांग्रेस प्रमुख सचेतक खाँडले राजधानीसँग भने ।
उनले सरकारका पछिल्ला कदम दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको बताए । राजधानी दैनिकमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x