×

NMB BANK
NIC ASIA

वार्ताको ढोका खुलै रहेको तालिबानको भनाइ

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भविष्यमा शान्तिवार्ता गर्न चाहेमा आफूहरूले ढोका खुलै राख्ने तालिबानले बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

तालिबानका प्रमुख वार्ताकार शेर मोहम्मद अब्बास स्टानिकजाईले अफगानिस्तानको शान्तिका लागि सम्झौता नै एक मात्र उपाय भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको वार्ता अन्त्य भइसकेको बताएको एक हप्तापछि स्टानिकजाईको भनाइ सार्वजनिक भएको हो । 


Advertisment
Nabil box
Kumari

केही दिनअघिसम्म पनि अमेरिका र तालिबानबीचको सम्झौता सम्पन्न हुने स्थितिमा थियो । उक्त सम्झौताले १८ वर्ष पुरानो द्वन्द्व अन्त्य गर्ने थियो । 

Vianet communication
Laxmi Bank

ट्रम्पले तालिबानका वरिष्ठ नेता र अफगान राष्ट्रपति अशरफ गानीलाई क्याम्प डेभिडमा भेट्ने कार्यक्रम समेत थियो । 

तर अफगानिस्तानको राजधानी काबुलमा सेप्टेम्बर ६ मा भएको तालिबान आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ जना मारिएपछि ट्रम्पले वार्ता अन्त्य भएको घोषणा गरेका थिए । वार्ता चल्दै गर्दा युद्धविराम नगरेपछि उनीहरूसँग वार्ता गर्ने शक्ति नभएको जस्तो लागेको ट्रम्पको भनाइ थियो । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x