×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीले सुझाए नेपालीले दुःख पाउनु नपर्ने ३ कारण

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक उपलब्धि हासिल भइसकेकाले अब विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनुपर्ने बताउनुभएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सातौं विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेकोे कार्यक्रमलाई बुधवार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको विकासका चाहनालाई अघि बढाउन सबै प्रयास केन्द्रित गराउने बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारबाट जनताले विकासका धेरै अपेक्षा राखेका छन् । यसमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तीव्र गतिमा काम गर्नका लागि विकासलाई प्रविधिसँग जोड्नु आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले समय बदलिएको नभइ आफूहरूले समयलाई बदलेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्थामार्फत नै देशलाई अघि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुख्यगरी ३ कारणले नेपालीहरूले दुःख पाउनु हुँदैन । पहिलो हामी विद्वान र वीर पूर्खाका सन्तान हौं । दोस्रो हामी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण ठाउँमा छौं र तेस्रो हामीसँग युवा र क्रियाशील जनसंख्याको बाहुल्यता छ । यी सबै चीजको उपयोग हुने हो भने सबै नेपाली समृद्ध र सुखी  हुनेछन् ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीले विज्ञान र दर्शनलाई जीवनसँग जोड्नु पर्ने बताउनुभएको छ । ‘हाम्रा लागि अहिले धेरै अवसर छ । किनकि हामीलाई आवश्यक पर्ने धेरै प्रविधि अरुले नै पत्ता लगाइदिएका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले प्रविधिको सकारात्मक प्रयोग गरेर समाजलाई अगाडि बढाउनु पर्दछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x