×

NMB BANK
NIC ASIA

प्रत्येक दिन लंगुर पनि पढ्न जान्छ यो स्कुलमा

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- प्रत्येक ठाउँका जो कोहि नागरिक शिक्षित हुन् भन्नको लागि सरकारले बिभिन्न उपाय अपनाएको हुन्छ । शिक्षित बन्ने सपनामा मानिसहरु मात्र होइन, जनावरमा पनि देखिन थालेको छ । तस्बिर देख्दा हामी अचम्ममा पर्छौँ ।

Sagarmatha Cement
Muktinath Bank

तस्बिरमा एउटा लंगुर मानिसहरुसँगै पढिरहेको देख्न सकिन्छ । भारतको आन्ध्र प्रदेशमा एउटा सरकारी स्कुलमा लंगुर पनि मानिस सरह नै शिक्षा लिइरहेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बच्चाहरुको साथमा एउटा लंगुर पनि विद्यालयमा आफ्नो उपस्थिति देखाउन प्रत्येक दिन आउने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो घटना आन्ध्र प्रदेशको पीपुली मण्डलको वेंगलमपल्ली गाउँको हो । जहाँ पछिल्ला केहि दिन यता लंगुर विद्यालयमा बच्चाहरुसँगै आउन गर्छ । प्राप्त जानकारीका अनुसार बच्चाहरु झोला बोकेर जब कक्षा कोठामा प्रवेश गर्छन्, तब लंगुर पनि उनीहरुसँगै गएर बस्छ । 


Advertisment
Nabil box
Kumari

यो लंगुर बदमासी गर्नको साटो शिक्षकले पढाएको कुरा बुझेन भने टेबल ठोकेर शिक्षकलाई पुनः पढाउन लगाउँछ । 

Vianet communication
Laxmi Bank

शुरुका केहि दिन लंगुर विद्यार्थीहरुसँग कक्षाकोठामा आएको देखेर शिक्षक पनि डराएका थिए । कक्षाका ढोकाहरु बन्द गरेर पढाउने गर्थे । तर ढोका लगाएर पढाउँदा पनि लंगुर ढोका नजिकै बसेर पढाएको सुन्ने गरेपछि कक्षामै आउन दिइएको थियो ।   

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x