संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा दिपावली

असोज २, २०७६

जनकपुरधाम - संविधान दिवसको पूर्वसन्ध्यामा प्रदेश नम्बर दुईको मुख्यमन्त्री कार्यालय लगायत अन्य सरकारी कार्यालयमा दिपावली गरिएको ।

बिहीवार साँझ दिपावली गरिएको हो । दिपावली प्रदेश प्रमुखको निवासमा पनि गरिएको जनकपुरधामस्थित  लोकान्तर प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।


ADVERTISEMENT

तर मुख्यमन्त्री र अन्य मन्त्रीहरूको निवासमा भने दिपावली गरिएको छैन ।

हेर्नुहोस् फोटो फिचर - 

असोज २, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार