हेर्नुस्, बलिउड अभिनेत्री वाणी कपूरका ९ ग्ल्यामरस तस्वीर

असोज ९, २०७६

काठमाडौं – बलिउड अभिनेत्री वाणी कपूरले धेरै फिल्म त खेलेकी छैनन् तर उनको ग्ल्यामरले चाहिँ उनलाई धेरै प्रशंसक दिलाएको छ । 

शुद्ध देसी रोमान्स फिल्मबाट डेब्यु गरेकी वाणीले त्यसपछि बेफिक्रे फिल्म खेलिन् । बेफिक्रेमा उनको भूमिका निकै सेक्सी थियो । 


ADVERTISEMENT

हृत्तिक रोशन र टाइगर श्रोफको नयाँ फिल्म वारमा वाणीको पनि भूमिका छ ।

वाणी इन्स्टाग्राममा खुबै सक्रिय रहन्छिन् । आफ्नो ग्ल्यामर उनले दर्शकहरूलाई उदारतापूर्वक बाँडिरहेकी हुन्छन् ।


 

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस