टीभीमा लाइभ बहस चलिरहँदा कुर्सीबाट पछारिए यी व्यक्ति (भिडियो)

असोज ९, २०७६

काठमाडौं – पाकिस्तानको जीटीभीमा एउटा बहस कार्यक्रम लाइभ चलिरहेको बेलामा एक विश्लेषक कुर्सीबाट पछारिएका छन् । 

कश्मीरका विषयमा बहस चलिरहँदा पाकिस्तानी विश्लेषक मजहर बरलासको कुर्सी भाँचियो र उनी डङरङ्ङ पछारिए । यसरी बरलास लडेपछि न्युज एंकरको जिभ्रो बाहिर निस्कियो । 


ADVERTISEMENT

सामाजिक सञ्जालमा यसको भिडियो भाइरल भइरहेको छ । पाकिस्तानी टीभीमा यसअघि पनि यस्ता हास्यास्पद घटनाहरू हुने गरेका छन् ।

 


एजेन्सी

 

 

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस