१० हजार भन्दा बढी प्रयोगकर्ताको खाता ट्वीटरले हटायो

असोज ५, २०७६

काठमाडौं– सामाजिक सञ्जाल ट्वीटरले १० हजार भन्दा बढि प्रयोगकर्ताको खाता बन्द गरेको छ । गलत सूचना प्रचार गरेका कारण ती खाता बन्द गरिएको कम्पनीले बताएको छ  ।

ट्वीटरले विभिन्न मुलुकमा रहेका प्रयोगकर्ताहरुको खाता बन्द गरेको जनाएको छ । 
 


ADVERTISEMENT

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार