शेयरधनीलाई ५ प्रतिशत लाभांश दिँदै अपि पावर

असोज ५, २०७६

काठमाडौं– अपि पावर कम्पनीको १५औं वाषिक साधारण सभाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

अर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डको असोज २ गतेको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।


ADVERTISEMENT

सो शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत पश्चात शेयरधनिहरुको डिम्याट खातामा जानेछ ।
 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस