×

NMB BANK
NIC ASIA

आफूविरुद्ध आक्रमण गर्ने जुनसुकै देशलाई पनि युद्धभूमि बनाइदिने इरानको चेतावनी

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले आफूहरूमाथि आक्रमण गर्ने कुनै पनि देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । 

Muktinath Bank

कमान्डर होसेन सलामीले तेहरानमा एउटा पत्रकार सम्मेलनमा भने, ‘आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले हामीमाथि आक्रमण गरे हुन्छ । हामीहरू इरानको भूमि अतिक्रमण गर्न कसैलाई पनि अनुमति दिँदैनौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले पहिले गरे जस्तो रणनीतिक भूल नगर्लान् भनी हामी आशा गरौं ।’ उनीहरू भनेर उनले अमेरिकालाई संकेत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तेहरानको इस्लामिक रिभोल्युसन यान्ड होली डिफेन्स म्युजियममा आयोजित एक प्रदर्शनी उद्घाटनका क्रममा उनले यो कुरा भनेका हुन् । उक्त प्रदर्शनीमा इरानको भूमिमा बरामद गरिएका अमेरिका तथा अन्य मुलुकका ड्रोनहरू देखाइएका छन् ।

Vianet communication
Laxmi Bank

साउदी अरबमा रहेका तेल प्रशोधन केन्द्रहरूमा भएको आक्रमणपछि उनको चेतावनी आएको हो । रियाद र अमेरिकाका अधिकारीहरूले उक्त आक्रमण इरानले गरेको आरोप लगाएका छन् । 

यसैबीच अमेरिकाले साउदी अरब र युनाइटेड अरब इमिरेट्सका तेल संरचनाहरूको सुरक्षाका लाथि थप अमेरिकी सैनिक पठाउने बताएको छ । 

पेन्टागनले कम संख्यामा सैन्य तैनाथी गर्ने र तिनको प्रतिरक्षात्मक प्रकृति हुने जनाएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x