×

NMB BANK
NIC ASIA

टीआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकारिता र राजनीतिक आन्दोलनमा योगदना दिएका तीन जना दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । संघको आइतवार बसेको बैठ्कले लामो समय आन्दोलनमा सक्रिय नेता लेखक एवं सम्पादक टि.आर बिश्वकर्माको सम्मानमा “टि.आर बिश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार” स्थापना गरेको हो । 

Muktinath Bank

संघले राणा शासनका बिरुद्ध आन्दोलन चलिरहदा कुचीकारको काम गर्दै कारागारबाट गणेशमान सिंह लगायतका नेताहरुको चिट्ठी आदानप्रदान गर्ने राममाया च्यापेका सम्मानमा “राममाया च्यामे लोक पत्रकारिता पुरस्कार”को स्थापना गरेको छ । त्यसैगरी नेपाली काँग्रेका संस्थापक महामन्त्री लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवब्रत परियार (डिबी परियार) को सम्मानमा देवब्रत परियार स्मृति राष्ट्रिय पुरस्काररको स्थापना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले सात प्रदेशका इन्चार्जहरु नियुक्ति गरिएको छ । प्रदेश नम्बर एकमा पर्वत पोर्तेललाई प्रदेश इन्जार्च नियुक्त गरिएको संघका केन्द्रीय अध्यक्ष एवं पूर्वसांसद बिनोद पहाडीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश नम्बर दुईमा पत्रकार भोला पासवान, प्रदेश तीनमा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दिपक परियारलाई प्रदेश इन्चार्ज तोकिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश पाँचमा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदुरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इन्चार्ज नियुक्त गरिएको छ । संघको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष पहाडीको भनाई छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल देशभर क्रियाशील झण्डै १२ सय दलित समुदायका पत्रकारहरुको छाता संगठन हो ।  
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x