×

NMB BANK
NIC ASIA

अब मुखले नगर्नुहोस् यस्तो, गम्भीर रोगको सिकार भइएला

असोज ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले भनेको छ कि मुख मैथुन (ओरल सेक्स) स्वास्थ्यका लागि एकदमै हानिकारक हुन सक्छ ।

Muktinath Bank

मुख मैथुन असुरक्षित यौन सम्पर्क जत्तिकै खतरानाक भएको विश्व स्वास्थ्य संगठनको भनाइ छ । जसलाई ‘गौनरीअ’ भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डब्लुएचओले यो पनि चेतावनी दिएको छ यदि कुनै व्यक्ति गौनरीअको चपेटमा परे भने यसको उपचार गर्न धेरै मुश्किल हुन्छ । सेक्शुअली ट्रान्समिटेड इन्फेक्शन (एसटीआई) तीब्र रुपमा एन्टीबायोटिक्स औषधीका लागि पनि बाधा उत्पन्न गराइरहेको छ ।


Advertisment
Nabil box
Kumari

विशेषज्ञको भनाइ छ कि केही नयाँ औषधीसँगै समस्या पनि गम्भीर रुपमा अगाडि आइरहेको छ । ७.८ करोड मानिसहरु हरेक वर्ष गम्भीर यौन संक्रमणबाट पीडित हुने गर्छन् । र यसको सीधा असर प्रजनन क्षमतामा पडिरहेको छ ।

Vianet communication
Laxmi Bank

डब्लुएचओले ७७ देशका तथ्याङ्कको विश्लेषण गरेको छ । र यसबाट यो पत्ता लागेको छ कि एन्टीबायोटिक औषधीले गौनरीअको प्रतिकार गर्ने संभावना निकै कम छ । डब्लुएचओका डाक्टर टेवदोरा वीका अनुसार ती ठाउँं जापान, फ्रान्स र स्पेनमा यो रोगको कुनै उपचार छैन ।

उनी भन्छन्, ‘गौनरीअ एक खतरानाक बग हो । हरेक पटक तपाई एक नयाँ एन्टीबायोटिक्स प्रयोग गरेर गौनरीअको उपचार गर्नुहुन्छ । तर बगमा यसको कुनै असर पर्दैन । चिन्ताको कुरा यो छ कि गौनरीअको धेरै केस गÞरीब देशमा छ, जहाँ उपचार मुश्किल छ ।’

गौनरीअले गुप्ताङ्ग, मलद्वार घाँटीमा संक्रमण हुन्छ । तर अगाडि फेरि चिन्ता बढ्न जान्छ । डा. वी भन्छन्, ‘एन्टीबायोटिकले घाँटीमा नयाँ जीवाणुको जन्म दिन्छ । र त्यसमा गौनरीअसँग जोडिएको चीज पनि सामेल हुन जान्छ ।’

उनका अनुसार यदि घाँटीमा भएको सामान्य खसखसलाई ठीक गर्न एन्टीबायोटिक प्रयोग गर्यो भने त्यहाँ नाइसीरिया प्रजातिको जीवाणु पैदा हुन्छ । गौनरीअ जीवाणुको हमला यस्तो स्थितिमा ओरल सेक्स (मुख मैथुन)को माध्यमबाट हुन्छ । र यसबाट अझ धेरै खÞतरनाक गौनरीअ फैलिने सम्भावना हुन्छ ।

उनी भन्छन्, ‘अमेरिकामा एक पुरष अर्को पुरुषसँग सेक्स गर्छ भने यो उत्पन्न हुन्छ । किनकी यो मामला घाँटीको इन्फेक्सनसँग जोडिएको हुन्छ । कन्डमको प्रयोगमा आइरहेको गिरावटले पनि संक्रमण फैलिन मद्दत पुर्याउँछ ।’

गौनरीअ के हो ?

यो एक जीवाणुजनित बिमारी हो । जसलाई नाइसीरिया गौनरीअ भनिन्छ । यसको संक्रमण असुरक्षित यौन सम्पर्क र ओरल सेक्सबाट फैलिन जान्छ ।

यसबाट संक्रमित १० जना मानिसहरुमध्ये १ जना हेट्रोसेक्सुअल पुरुष हुन्छन् । र अन्यमा ७५ प्रतिशत महिला र गे पुरुष हुन्छन् । यसको लक्षण पहिचान गर्न पनि सजिलो छैन ।

यसका केही लक्षण छन्, जस्तै यौनाङ्ग हरियो तथा पहेँलो हुनु, पिसाव फेर्ने बेला दुख्नु हो । साथै महिनावारी भएको महिलाको रगत परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिन्छ ।

यो यस्तो संक्रमण हो, जसको उपचार पनि छैन । यसले सिधै प्रजनन क्षमतामा असर गर्छ । बीबीसीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x