पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सप्तरी-सप्तरीमा विश्वकर्मा भगवानको मूर्ति सेलाउने क्रममा एक मुस्लिम युवाको डुबेर मुत्यु भएको अवस्थामा आज शव फेला परेको छ ।
मूर्ति सेलाउन सप्तकोशी नदी गएका सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियाका २० वर्षीय अमिर खाँको शव चार दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकाको जोगिनियास्थित कोशी नदीमा मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक सागिर राइनले बताउनुभयो ।
मृतकका आमा नजबुन खातुनका अनुसार कञ्चनरुप नगरपालिका बेरियरस्थित विनोद साहको मारुती ग्यारेजमा अमिर मजदुरी गर्दथे । ग्यारेजमा गरिएको विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न अन्य मजदुरहरु साथीहरुसहित अमिर बिहीबार कोशी नदी गएका थिए ।
यसअघि शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित सप्तकोशी नदीको पश्चिमी नहरमा मूर्ति सेलाउन गएका राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा कार्यरत २२ वर्षीय मनिषकुमार यादवको शव फेला परेको थियो । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव डेरीमा बनाइएको मूर्ति पूजाआजापश्चात सेलाउने क्रममा बिहीबार साँझ बेपत्ता भएकोमा शुक्रबार शव फेला परेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...