अक्षय कुमारको चलचित्र 'हाउसफुल ४' को ट्रेलर सार्वजनिक (भिडियोसहित)

असोज १०, २०७६

काठमाडौं–  अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'हाउसफुल ४' को ट्रेलर सार्वजनिक भएको छ ।

फक्स स्टार हिन्दीले सो चलचित्रको ट्रेलर युट्युवमा शुक्रवार सार्वजनिक गरेको हो ।  यस चलचित्रमा अक्षय कुमार धेरैखाले भूमिका रहेको छ । 


ADVERTISEMENT

हाउसफुल फ्रेन्चाइज २०१० मा शुरू भएको थियो । त्यसैको यो चौथो चलचित्र हो ।

यस चलचित्रमा अक्षय कुमारसँग रितेश देशमुख, बोबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरन्बदा र पूजा मूख्य भूमिकामा रहेका छन् । यस चलचित्रको निर्देशन फरहाद समजीले गरेका छन् । 

 


 

असोज १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार