भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – मेक्सिकोको एक शहरका स्थानीयहरूलाई आफ्ना मेयरले चुनावका बेलामा गरेको वाचा पूरा नगरेकोमा चरम असन्तुष्टि रहेकाले उनलाई अपहरण गरेर ट्रकको पछाडि बाँधेर घिसारेका छन् ।
होर्गे लुइस इस्कान्दोन हर्नान्डेज नामक गरेका ती व्यक्ति दक्षिणी शहर लास मार्गरितासका मेयर हुन् । उनलाई मंगलवार उनकै कार्यालयबाट अपहरण गरी ट्रकमा बाँधिएको थियो र शहरभरि घुमाइएको थियो ।
मेयरले स्थानीय सडक मर्मत गर्ने भनी चुनावमा वाचा गरेका थिए र पूरा गरेनन् । त्यसैले स्थानीयहरू उनीप्रति निकै क्रुद्ध थिए ।
घटनामा उनलाई गम्भीर चोटपटक लागेको छैन ।
घटनाको भिडियोमा उनलाई समातेको अनि केही व्यक्तिहरूले उनलाई ट्रकतर्फ घचेडेको र हेर्ने मान्छेहरूले गिज्याएको देखिन्छ । केही मानिस चाहिँ मेयरलाई समात्न रोक्न खोजेका देखिन्छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र ११ जनालाई पक्राउ गरिएको छ । घटनामा १० जना मानिस घाइते भएका छन् ।
Momentos en que pobladores del ejido de Santa Rita en las Margaritas Chiapas, el alcalde Jorge Luis Escandón Hernández, es sacado de las oficinas para ser arrastrado por las calles, por no cumplir con las obras prometidas. pic.twitter.com/6rqrc0IBxg
— Jυαɴ Mαɴυel 🥑 (@dipjm) October 8, 2019
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...