सडक सरसफाइ गर्दै ब्रूमर

असोज २३, २०७६

काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न राजकीय भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंको शहीद गेटमा ब्रूमरले सडक सरसफाइ गर्दै ।

तस्वीर : चन्द्रकला क्षेत्री/रासस


ADVERTISEMENT

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस