जब बाथरूममा जाँदा शावरमा सर्प देखियो...

असोज २९, २०७६

काठमाडौं – तपाईं नुहाउनका लागि बाथरूममा जाँदा त्यहाँको शावरमा सर्प देख्नुभयो भने के गर्नुहुन्छ ? 

यो घटना अस्ट्रेलियाको बुसल्याण्डको हो । त्यहाँ एक मानिस नुहाउनका लागि बाथरूममा गएका थिए । त्यति नै बेला उनले शावरमा एक विशालु एवम् ठूलो सर्प देखे ।


ADVERTISEMENT

शावरमा सर्प देख्नासाथ उनी पुरै डराए । उनले तत्कालै निहुरेर बाथरूमबाट बाहिर निस्किएर ज्यान बचाए । एजेन्सी
 

असोज २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस