×

NMB BANK
NIC ASIA

शतक प्रहार गरेर कोहलीद्वारा पोन्टिङको कीर्तिमान बराबरी

असोज २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कप्तानका रूपमा आफ्नो ५०औं टेस्टमा विराट कोहलीले शतक प्रहार गरेका छन् । दश इनिङपछि उनको शतक आएको हो । यसअघि उनले सन् २०१८ को डिसेम्बरमा पर्थ टेस्टमा शतक प्रहार गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

विराटको करीयरको यो २६औं शतक हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण अफ्रिकाविरुद्ध चलिरहेको टेस्ट शृंखलामा पुणे टेस्टमा दोस्रो दिन कोहलीले १७३ बलमा शतक प्रहार गरेका हुन् । उनले कुल १६ चौका हिर्काइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

कप्तानका रूपमा सबभन्दा बढी शतक प्रहार गर्ने विषयमा कोहलीले अस्ट्रेलियाका पूर्व ब्याट्स्म्यान रिकी पोन्टिङको बराबरी गरेका छन् । दुवैको नाममा १९–१९ शतक छन् । दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रीम स्मिथ २५ शतकका साथ शीर्ष स्थानमा छन् । 

Vianet communication
Laxmi Bank

टेस्ट क्रिकेटमा सबभन्दा कम पारीमा २६ शतक हान्नेमा कोहली चौथो स्थानमा छन् । उनीभन्दा अघि डन ब्राडम्यान, स्टिभ स्मिथ र सचित तेन्दुलकर छन् । ब्राडम्यानले ६९ पारीमा, स्मिथले १२१ पारीमा र तेन्दुलकरले १३६ पारीमा उक्त उपलब्धि हासिल गरेका हुन् । कोहलीले १३८ पारीमा २६ शतक हानेका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x