×

NMB BANK
NIC ASIA

यी हुन् चिनियाँ राष्ट्रपति शीलाई मनपर्ने ५ पुस्तक

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –     चिनियाँ राष्ट्रपति शी चिनफिङको पुस्तकप्रतिको लगाव गज्जबको छ, उनले एकपटक भनेका थिए, ‘मेरा धेरै सोखमध्ये अध्ययन मुख्य हो ।’ चाहे घरमा हुँदा होस् वा विदेश सयरमा, उनी पढ्न रुचाउँछन् । सीको जीवनमा प्रभाव पार्ने केही पुस्तक यस्ता छन् :

Muktinath Bank

यु फेईकी आमाले खोपाइदिएको ट्याटु 
यो तस्बिर पुस्तकले प्राचीन चीनका राष्ट्रवादी जनरल यु फेई (सन् ११०३–११४२)को जीवनबारे बोल्छ । एउटा तस्बिरमा फेईकी आमाले उनको शरीरको ढाडमा ट्याटु खोपाइदिएकी छिन् । ‘इमानदार भएर देशको सेवा गर्नू,’ ट्याटुमा लेखिएको छ । सीले ५ वा ६ वर्षको उमेरमै यो पुस्तक पढेका हुन्, त्यसयता यी शब्द उनको जीवनका अमूल्य सिद्धान्त बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार एन्ड पिस 
चीनको दुर्गम क्षेत्रमा काम गर्दा एक शिक्षकसँग सीले यो पुस्तक मागेका थिए । लियो टल्सटयका पुस्तकमध्ये सीलाई सर्वाधिक मनपर्ने पुस्तक यही हो । 


Advertisment
Nabil box
Kumari

प्राचीन चिनियाँ क्लासिक 
सीले निरन्तर रूपमा यस पुस्तकमा संगृहीत प्राचीन चिनियाँ कथाका उदाहरण दिन्छन् । जस्तो, ऐतिहासिक रेकर्डस् (सिन्जी), क्लासिक अफ पेयट्री (सी जिङ), बुक अफ राइट्स (लिजी), बुक अफ डकुमेन्ट्स (सान्जसु) । 

Vianet communication
Laxmi Bank

द ओल्ड म्यान एन्ड द सी 
अर्नेस्ट हेमिङवेको यो लघु उपन्यासले सीलाई निकै प्रभावित ग-यो, अनुभवी बुढो माझी सान्टियागो र मार्लिन प्रजातिको माछाबीचको द्वन्द्वबारे उपन्यास केन्द्रित छ । लेखक हेमिङवेले कसरी यस्तो पुस्तक लेख्ने प्रेरणा पाए भनेर बुझ्न सी ती स्थानमा पनि पुगे, जहाँ बसेर अर्नेस्टले पुस्तक लेखेका थिए । 

ह्वाट इज टु बी डन 
निकोलाई चेर्नास्हिभस्काईको यस पुस्तक पढेपछि सी निकै प्रभावित भए । पुस्तकको मुख्य पात्रको प्रभाव सीमा यतिसम्म प¥यो कि उनी डसना नओछ्याई सुत्न थाले । हिउँ परिरहेको समयमा उनी बाहिर हिँडडुल गर्थे र आफ्नो इच्छाशक्ति बलियो बनाउन चिसो सावर लिन्थे ।  नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x