×

NMB BANK
NIC ASIA

दशैंपछिको सन्तुलित भोजन : यी कुरामा ध्यान दिनुहोस्

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –   दशैंको समयमा हर्ष र उल्लास त हुन्छ नै । रमाइलोसँगै मानिसहरू अत्यधिक खानपिन गर्छन् ।

Muktinath Bank

विशेषगरी हेभी मासुजन्य परिकार, चिल्लो पिरो तथा कोल्ड र हार्ड ड्रिंङ्स अन्य समयभन्दा धेरै नै खपत हुन्छ । दशैं सकिएपछि  खानपानलाई साविककै अवस्थामा फर्काउन ध्यान दिनुपर्ने मनमोहन मेमोरियल अस्पतालका जनरल सर्जन डा‌ जीवेश्वरलाल झा बताउँछन् । दशैं सकिएपछि  खानपानलाई साविककै अवस्थामा फर्काउन उनले दिएका सुझावहरू यस्ता छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

- दशैंमा चिल्लो पिरो र हेबी खाना लिनुभयो होला । अब बिस्तारै सागसब्जी र हरिया तरकारीको अत्याधिक सेवन गर्नुस् । 


Advertisment
Nabil box
Kumari

- झोलिलो परिकारले पेटलाई हल्का राख्न मद्दत गर्छ । सुक्खा तथा ड्राई फास्टफुडबाट पनि टाढै रहनु नै फाइदाजनक रहन्छ । चिल्लो र पिरोको मात्रालाई पनि कम गर्नुपर्छ ।  

Vianet communication
Laxmi Bank

- हामीमध्ये धेरैको बानी भोको पेटमा चिया पिउने हुन्छ । यसले पेटलाई राम्रो गर्दैन । चियासँगै बिस्कुट, पाउरोटीलगायत अन्य खानेकुरा खानुपर्छ ।

- दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ ।

बाँकी रहेको मासु 

दशैंमा बाँकी रहेको मासु लामो समयसम्म खाने प्रवृत्ति राम्रो होइन । यदि प्रयोगमा ल्याउनु नै छ भने पनि राम्रोसँग फ्रिजिङ गर्न जरुरी हुन्छ । राम्रोसँग फ्रिजिङ गरिएको छ भने लामो समयसम्म पनि खानयोग्य रहन्छ । तर, त्यस्तो मासुलाई ‘डिप फ्राई’ गर्नु आवश्यक हुन्छ । सकेसम्म बिरामीलाई यस्तो मासु खान दिनुहुन्न । 

धेरैले दशैंमा बाँकी रहेको काँचो मासुलाई सुकुटी बनाउने गर्छन् । तर, सुकुटी घाममा राम्रोसँग सुकेको छ वा छैन भन्ने विषय ध्यान दिन आवश्यक छ । यदि सुकुटीमा ‘मोस्कराइज’ लागेको छ भने त्यसमा विभिन्न ब्याक्टेरिया लागेका हुन्छन् । यसकारण पनि सुकुटी पनि राम्ररी सुकेको हुनुपर्छ । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x