×

NMB BANK
NIC ASIA

बिकिनी लगाउने महिला पर्यटक प्रहरीको नियन्त्रणमा

असोज २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –धागोजस्तै देखिने बिकिनी लगाएर भ्रमण गरिरहेकी एक महिला पर्यटकलाई फिलिपिन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फिलिपीन्सको आइल्याण्डमा प्रहरीले ती महिला पर्यटकलाई नियन्त्रणमा लिई जरिवाना समेत तिराएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय मानिसहरूले ती महिला पर्यटकको तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए । त्यसपछि प्रहरीले २६ वषिर्या लिन जू तिंगलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । 
ती महिला पर्यटक ताइवानको भएको समेत एजेन्सीले बताएको छ ।  


Advertisment
Nabil box
Kumari

प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेपछि ३ हजार ४ सय भारतीय रुपैयाँ तिराएर मात्रै उनलाई रिहा गरिने जनाएको छ । प्रहरीले भनेको छ, ‘जरिवानास्वरुप उनले ३ हजार ४ सय भारतीय रुपैयाँ नतिरेसम्म हामी छोड्दैनौं ।’

Vianet communication
Laxmi Bank

एजेन्सीका अनुसार, लिन आफ्नो प्रेमीसंग फिलिपीन्स घुम्न गएकी थिइन् । उनी बिकिनी पहिरिएर दुई पटक समुद्रतर्फ गएकी थिइन् ।

उनलाई ताइवानको अश्लीलता सम्बन्धी कानूनबमोजिम पक्राउ गरिएको हो । 

स्थानीय प्रहरी प्रमुख जेस बेलोनले भनेका छन्, ‘महिलाको कपडाबारे स्थानीय मानिसहरूले तस्वीर खिचे । उनको कपडा धागोजस्तै थियो । हाम्रो कन्जरभेटिभ कल्चरमा यो स्विकार्य हुँदैन ।’  एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x