मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
काठमाडौं – हङकङमा आइतवार हिंस्रक प्रदर्शनका क्रममा हातेबम प्रहार गरिएको प्रहरीले सोमवार जानकारी दिएको छ । यसले प्रहरी कर्मचारी र विरोधकर्ताहरूबीच हतियारको प्रतिस्पर्धा भएको देखिन्छ ।
उक्त बम एउटा झाडीमा लुकाइएको थियो र प्रहरीको गाडी मोङ कोकमा गुडिरहँदा मोबाइलबाट सक्रिय बनाइएको हङकङ प्रहरीको विस्फोटक पदार्थ निष्क्रिय बनाउने इकाइका प्रमुख सुर्यान्तो चिन–चिउले बताए ।
बमले कुनै हताहती भएको वा कसैलाई चोटपटक लागेको छैन तर पहिलोपटक यसरी बम राखिएको प्रहरीले बतायो । बमको चित्र हेर्दा रातो प्लास्टिकको झोला, तारहरू र नोकिया मोबाइल फोन देखिएको छ ।
‘यस्ता बमले हाम्रा अधिकारीहरूलाई घाइते बनाउने उद्देश्य राखिएको हुनुपर्छ,’ डेपुटी प्रहरी कमिस्नर ताङ पिङ–क्युङले बताए ।
‘यस्तो हिंस्रक काम गर्नेहरू विरोधकर्ता हैनन् । उनीहरू दंगाबाज र अपराधी हुन् र उनीहरूले विधिको शासनलाई ध्वस्त बनाइरहेका छन्,’ ताङले बताए । ‘उनीहरूले जेका लागि लडाईं गरेको भए पनि यस्तो व्यवहार जायज ठहरिइँदैन,’ उनले थपे ।
विरोध प्रदर्शनहरू हिंस्रक बनिरहँदा चिनियाँ अधिकारीहरूले विरोधकर्ताहरूको काम आतंकवादनिकट बताएका छन् । बेइजिङका अधिकारीहरूले विरोधमा सेनाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका छन् ।
एजेन्सी
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...