×

NMB BANK
NIC ASIA

आईसीसीबाट निलम्बन फुकुवा भएको भोलिपल्टै किन दिए पारसले राजीनामा ?

असोज २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अब नयाँ शुरूआतसहित सबैको प्रतिबद्ध भिजनका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पारस खड्काले नेपाली क्रिकेट टीमको कप्तानी छाडेका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबूकमा मंगलवार स्टाटस लेख्दै पारसले कप्तान पदबाट राजनीनामा दिएको घोषणा गरेका हुन् । पारसले नेपाल क्रिकेट संघ क्यानमाथि लागेको प्रतिबन्ध हटेकोमा खुशी समेत व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथि लामो समयदेखि लगाएको प्रतिबन्ध सोमवार फुकुवा भएको थियो । त्यसको एक दिनपछि पारसले राजीनामा दिएको घोषणा गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

यद्यपि पारसले खेलाडीका रूपमा भने नेपाली टोलीमा निरन्तरता दिएका छन् । खेलाडीका रूपमा भने उनलाई मैदानमा देख्न पाइने छ ।

Vianet communication
Laxmi Bank

के लेखे पारसले ? 

नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाइएको कुरा थाहा पाउँदा निकै खुशी लागेको छ ।

नयाँ कमिटीलाई नेपाली क्रिकेट, खेलाडीहरू र सरोकारवालाहरूको भलाइका लागि नयाँ कमिटीले काम गर्न सकोस् भन्ने कामना गर्छु ।

यससँगै म कप्तानको पदबाट राजीनामा दिन्छु । अब नयाँ शुरूआतसहित तथा सबैको प्रतिबद्ध भिजनका साथ कुराहरूलाई अगाडि बढाउनुपर्नेछ । 

म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्डस्मेन, साथीहरू र मेरो परिवारलाई यस अविश्वसनीय यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु । अर्को समयसम्मका लागि बाईबाई ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x