कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पोखरा – 'अत्यावश्यक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं,' भन्ने नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा पोखरामा सप्ताहव्यापी विपद व्यवस्थापन कार्यक्रम शुरू भएको छ ।
कार्यक्रम अन्तर्गत बुधबार गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना अभ्यास गरिएको छ ।
त्यस्तै नेपाली सेना पश्चिम पृतना पोखराको टोलीबाट अग्नी नियन्त्रण, सशस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराबाट ताल तलैयामा डुवेका व्यक्तिको खोजी तथा उद्धारको अभ्यास प्रदर्शन गरिएको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधनसहित मानसिक र शारीरिकरुपमा तयार रहनुपर्ने बताए।
प्रहरीको उद्धार समूहलाई आवश्यक पर्ने उपकरणको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी कर्मचारीको मनोबल वृद्धि गराउन आवश्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने उल्लेख गरे।
प्रदर्शनीको मन्त्री चुमानसहित प्रदेश अन्तर्गत विभिन्न मन्त्रालयका सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश स्थित विभिन्न सुरक्षा निकायका प्रमुख एवम् अन्य प्रहरी कर्मचारी, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि, नेपाल स्काउटका प्रतिनिधि, सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, पत्रकार लगायतले अवलोकन गरेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...