भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
एजेन्सी- संसारको पहिलो मोटर इन्जिन जडित सुटकेस बनेको छ ।
अमेरिकाका केभिन ओडोनलले यसको डिजाइन गरेका हुन् ।
यसको मूल्य लगभग डेढ लाख रुपैयाँ छ । यसमा बसेर विमानस्थल वा रेलवे स्टेसनमा घुम्न सकिन्छ । यसको अधिकतम गति ६.५ किलोमिटर प्रतिघन्टा छ ।
सुटकेसमा दुईवटा यूएसबी पोर्ट पनि छन् जसबाट फोन चार्ज गर्न पनि मिल्छ ।
अमेरिकी बजारमा यो सुटकेस पाइन थालेको छ ।
एक चिनियाँले यसअघि नै यस्ता सुटकेस बनाइसकेका छन् । उनले सन् २०१४ मा यसको आविष्कार गरेका थिए ।
सुटकेस बनाउने आइडिया उनलाई अमेरिकामा फुरेको थियो । अमेरिकामा पुरस्कार थाप्न जाँदा उनले बाटैमा सुटकेस बिर्सेछन् ।
त्यसपछि उनले स्कूटरको समेत काम गर्ने सुटकेस बनाउन थाले । उनले बनाएको सुटकेस स्कूटरको अधिकतम गति २० किलोमिटर प्रतिघन्टा छ ।
उनी त्यसमा बसेर चीनको हुनान प्रान्तका सडकमा पनि धेरैचोटि घुमिसकेका छन् ।
स्कूटरमा रिचार्जेबल शक्तिशाली लिथियम ब्याट्री जडान गरिएको छ । त्यसमा ह्यान्डल, गियर, ब्रेक, लाइट, अलार्म र जीपीएस ट्य्राकिङ सिस्टम पनि छ
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...