×

NMB BANK
NIC ASIA

२ दिनदेखि टेलिफोन अवरुद्ध

कात्तिक ३, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

हुम्ला- हुम्लाको चङ्खेली गाउँपालिकामा दुई दिनदेखि टेलिफोन अवरुद्ध भएको छ । टेलिफोन अवरुद्ध हुँदा दुई हजार बढी परिवार सञ्चार सेवाबाट वञ्चित भएका बताइएको छ । 

Muktinath Bank

वडा नं ६ स्थित मासिधारामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि सञ्चार सेवा ठप्प भएको हो । यहाँका आठ गाउँका दुई हजार परिवार प्रभावित भएका वडा नं ३ की बासिन्दा सपना ऐडीले बताइन् । नेपाल टेलिकम हुम्लाले यस विषयमा कुनै चासो नदिएको स्थानीयको आरोप छ । नेपाल टेलिकमले तिहारपछि मात्रै मर्मत सम्भार गरिने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी दक्षिणी भेगमा रहेको चंखेली गाउँपालिकामा रहेको भिस्याट एक महीनादेखि बन्द रहेको छ । वडा नं ५ नेक्पा गाउँमा रहेको एक मात्र भिस्याट फोन सेवा एक महिनादेखि अवरुद्ध हुँदा यहाँका बासिन्दाले समस्या भोग्नुपरेको छ । हिमाली गाउँ नेक्पामा फोन सुविधाका नाममा नमस्ते फोन तीन दिनदेखि अवरुद्ध रहेको छ भने एक महिनादेखि भिस्याट सेवा बन्द छ । 


Advertisment
Nabil box
Kumari

यहाँका बासिन्दाले फोनकै लागि छ घण्टा हिँडेर छिमेकी गाउँमा जानुपरेको स्थानीय हर्कदन तामाङले बताए । सीडीएमए, स्काई, नमस्तेलगायतका फोन सेवाले विकट गाउँमा काम नगरेको उनले बताइन् । भिस्याट पुनःसञ्चालनका लागि दूरसञ्चारको शाखा कार्यालय सिमकोटमा जानकारी दिँदा प्राविधिक कारणले कर्मचारी मर्मत गर्न पठाउन नसकिएको बताएको स्थानीय ध्रुव्र शाहीले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

भिस्याट फोनले काम नगरेपछि सार्वजनिक ठाउँका सूचना आदानप्रदानमा समेत समस्या भएको उनले बताए । भिस्याट फोन सेवा एक महीनादेखि सञ्चालनमा नआउदा नेक्पा गाउँका ६० घरधूरी प्रत्यक्ष प्रभावित भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x