कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कोही व्यक्ति निराश छ भने राम्रो निद्रा लिनु आवश्यक हुन्छ । पर्याप्त निद्रा नपुग्दा आत्महत्याको विचार आउँछ । म्यानचेस्टर विश्वविद्यालयले गरेको अनुुसन्धानले यो कुरा पत्ता लगाएको हो ।
अनुसन्धानकर्ता डोना लिटलवूडले बेलायतमा करीब ५१ मानिससँग कुराकानी गरेकी थिइन् । उनीहरूले बारम्बार आत्महत्याको कुरा गर्थे । सोधीखोजी गर्दा उनीहरूलाई राति एकदमै कम निद्रा लाग्ने गरेको पाइयो । राम्रो निद्रा नलाग्दा
उनीहरू केही न केही सोचेर बसिरहेका हुन्छन् अनि उनीहरूलाई मानसिक चोट पुगेका क्षणहरू नै प्रायः याद आइरहेका हुन्छन् ।
अनुसन्धानकर्ताहरूले चिकित्सकहरूलाई निराशाको चिकित्सा गर्दा पर्याप्त निद्रा लाग्ने उपाय पनि सुझाउन सल्लाह दिएका छन् । यसरी आत्महत्याको सम्भावना क मगर्न सकिन्छ । शरीरका लागि निद्रा एकदमै महत्त्वपूर्ण हुन्छ ।
निराशा र तनाव मात्र नभई निद्राले अन्य रोगबाट पनि मुक्ति दिलाउँछ । त्यसैले चिकित्सकहरूले औषधि खानुका साथसाथै आराम गर्ने सल्लाह पनि दिन्छन् । रोगीहरूलाई उनीहरू निद्राको ओखती दिन्छन् ।
शारीरिक वा मानसिक पीडाबाट ध्यान हटाउनका लागि पेनकिलरका साथसाथै निद्राको औषधि पनि दिइन्छ । राम्रो निद्रा आएन भने तनाव र झर्कोफर्को हुन्छ । यसले अन्य रोग पनि लगाउँछ ।
पूरा निद्रा नपाउने मानिसले व्यायाम गर्न पनि मन गर्दैन । त्यसैले पनि राम्रो निद्रा आवश्यक हुन्छ ।
एजेन्सी
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...