×

NMB BANK
NIC ASIA

यी हुन् विश्वकै महँगा हिरा, कति छ मूल्य ?

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–  हिरालाई सबै गहना मध्ये सर्वश्रेष्ठ मानिदै आएको छ । यही कारणले अन्य रत्नको तुलनामा यसको मूल्य पनि महँगो पर्ने गरेको छ । विश्वमा यस्ता हिरा पनि छन्, जसको मूल्य अर्बौ रुपैयाँ हुने गरेको छ । आज हामी तपाईलाई विश्वकै महँगो हिराको बारेमा जानकारी गराउन गइरहेका छौ ।

Muktinath Bank

पिंक सर विश्वकै दुर्लभ हिरा मध्येको एक हो । ५९.६ क्यारेटको यो हिराको आकार कुखुराको अण्डा बराबर रहेको छ । २०१७ मा हङकङमा भएको लीलामीमा यो हिरा ७ अर्ब ४० करोड रुपैयाँमा बिक्री भएको थियो । यो सर्वाधिक महँगो हिराको बिक्रीको विश्व रेकर्ड रहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओपनहाइमर ब्लू हिरा पनि दुर्लभ हिरा मध्येको एक हो । १४.६२ क्यारेटको यो हिरा २०१६ मा स्वीट्जरल्यान्डको जेनेभाको क्रिस्टी लीलामी घरले लीलामी गरेको थियो । यो हिरा करिब ५ अर्ब २६ करोड रुपैयाँमा बिक्री भएको थियो ।


Advertisment
Nabil box
Kumari

ब्लू मुन नामको यो हिरा २०१५ मा ५ अर्ब ४ करोड रुपैयाँमा बिक्री भएको थियो । औठीमा राखिएको यो हिरा हङकङका जोसफ लूले आफ्नी छोरीका लागि किनेका थिए । यसपछि उनले उक्त हिराको नाम पनि आफ्नी छोरीको नाममा ब्लू मुन अफ जोसेफाइन राखिदिएका थिए । यो हिरा १२.०३ क्यारेटको थियो ।

Vianet communication
Laxmi Bank

विश्वकै सर्वाधिक ठूलो हिरा सुमार ग्राफ पिंक २०१० मा लीलामी भएको थियो । जसमा यो हिराले करिब ४ अर्ब ८० करोड रुपैयाँको मूल्य पाएको थियो । कारोबार दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x