×

NMB BANK
NIC ASIA

जम्मा १२५ रुपैयाँका लागि आगोमा डढाएर ७ जनाको हत्या

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – रुसको रोस्तोभ भेलिकी शहरमा जम्मा ८५ पैसाका लागि विवाद हुँदा एकजना व्यक्तिले आगो लगाएर पाँच बालबालिका सहित सातजनाको हत्या गरेका छन् । 

Muktinath Bank

सबै पीडितहरूलाई जीवितै अवस्थामा आगोमा डढाएर मारिएको थियो । काठले बनेको घरमा यो घटना गराइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अलेक्जेन्डर कोमारोभका छोराले आफ्नो १२५ रुपैयाँ (७० रुबल) काठको घरमा बस्ने एक केटाले चोरेको दाबी गरेपछि कोमारोभले घरमा राति लाइटरबाट आगो लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

चोरीको आरोप लागेका बालकले त्यसलाई पूरै अस्वीकार गरे अनि आगोबाट बच्नका लागि उनी आफ्नो परिवार सहित झ्यालबाट भागे । उनीहरू तल्लो तल्लामा बस्थे ।

Vianet communication
Laxmi Bank

तर माथिल्लो तल्लामा बस्ने दुई परिवार भाग्न सकेनन् । 

आनास्तासिया कुर्किना र उनका तीन सन्तान मिलाना, एलिना र एभ्गेनिया सबै आगोमा डढेर मरे । 

अर्की महिला अनास्तासिया लेन्डिन्योभालाई त बचाइयो तर उनका दुई सन्तान पोलिना र सर्गेको मृत्यु भयो । 

कुर्किनाले पति इगोर भान्युशेभलाई हाम्फाल्न अनि बच्चाहरूलाई तल पुगेर समात्न भनेकी थिइन् । 

‘तर उनले होश गुमाइन् र उनी तथा उनका छोरीहरू सास थुनिएर मरे,’ सौतेनी छोरी ओल्गाले बताइन् । 

भान्युशेभका काका भ्लादिमिर उर्बाख पनि आगोमा डढेर बिते । 

तीन बालबालिका सहित कुल २५ जनालाई उक्त घरबाट बाहिर निकालियो । 

कोमारोभले अपराध सकारेका छन् । उनलाई हिरासतमा लिइएको छ र जन्मकैदको सजाय दिइने सम्भावना छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x