×

NMB BANK
NIC ASIA

मातिएको सुरमा जिराफमा चढे यी व्यक्ति, अनि के भयो ? [भिडियो]

कात्तिक ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मदिरामा उन्मत्त भएर चिडियाखाना पुगेका एक व्यक्तिले पर्खालबाट जिराफमा चढ्न खोजेका छन् । जिराफले उनलाई हुत्याइदिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

काजाखास्तानको शीमकेन्ट चिडियाखानामा ती व्यक्ति जिराफमा चढ्न खोजेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिराफले घाँटी तल पारेको बेलामा ती व्यक्ति पर्खालमा चढ्छन् अनि जिराफको घाँटीमा हात सुम्सुम्याउँदै त्यसको ढाडमा फाल हान्छन् । 


Advertisment
Nabil box
Kumari

उनी जिराफमाथि सवारी गर्छन् र जिराफले पछि उनलाई ढाडबाट लडाएर भुइँमा बजार्छ । 

Vianet communication
Laxmi Bank

उक्त चिडियाखाना देशको सबभन्दा लोकप्रिय पर्यटन केन्द्रमध्ये एक हो । १३० एकड जमीनमा फैलिएको उक्त क्षेत्रका १५ सयभन्दा बढी जनावर छन् । 

जिराफले लडाएर फेरि आक्रमण गर्न आएपछि उक्त व्यक्ति पर्खाल चढेर भाग्छन् । 

प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ । यो स्टन्ट गरेबापत उनले सजाय पाउने सम्भावना छ । 

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, ती व्यक्ति उक्त समयमा मदिरोन्मत्त थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x