असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
छविरमण सिलवाल
चलिरहेको घण्टाघरको सुई
एकाएक रोकियो भने के हुन्छ ?
बगीरहेको समुन्द्र
अचानक रोकियो भने
त्यो पानी कता जान्छ ?
चलिरहेको हावा
केही क्षण रोकियो भने के हुन्छ ?
ताप दिएर उज्यालो बाढेको सूर्य
एक्कासी पृथ्वीमा
झर्यो भने के हुन्छ ?
तीन भाग पानीमा अडेको
यो पृथ्वी,
पानीमा चुर्लुम्म डुब्यो भने के हुन्छ ?
यो हामीले कल्पना मात्र गर्ने हो
तर,
प्रकृतिले भने आफ्नो धर्म छोडेको छैन्
मान्छे भने,
सधैँ प्रकृतिसँग जोरी खेलीरहेका हुन्छन्
यतिबेला मान्छेको अहम् र घमण्डको नापन गर्ने
मिटरले पनि धान्न सक्त्तैन होला ?
तर, पनि यहाँ,
घडि चलिरहेकै छ
हावा चलिरहेकै छ
सूर्यको गति कम भएको छैन्
पानी प्यास मेटाउँदैँ बगिरहेको छ
तर, मान्छेको अहम् भने
अझैँ बढ्दो छ
आत्मा र परमात्मा नचिन्ने भएको छ
ऊ, यति व्यस्त छ कि
पेटको लागि काम गर्छ
र, कैयौं पेटलाई भोकै राख्छ ?
समयले उसलाई यसरी पछारी रहेको छ कि
उसले लाखौं लगाएर बनाएको सुन्दर महल
कैदखानामा परिवर्तन भएको
उसले थाहै पाउँदैन् ।
आफ्ना व्यस्तता रोकिएको थाहै पाउँदैन
ऊ, जस्ता कैयौं मान्छेका
काख रित्तिएको उसले मजाक ठान्छ
मान्छेका गाँस, बाँस,
जीवन र बाँच्ने अधिकारको खिल्ली उडाउँछ
तैपनि, ऊ,
अहम्को पहाड चढिरहेको छ
मान्छेको अहम्को अगाडि
कोरोना कहर पनि
फिक्का फिक्का जस्तो लाग्छ ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...