×

NMB BANK
NIC ASIA

प्राणायाम गर्दा अनि आयुर्वेदिक औषधि लिँदा कोरोनाभाइरसले छुँदैन : बाबा रामदेव

जेठ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीइ योगगुरु रामदेवले प्राणायाम गर्दा अनि आयुर्वेदिक औषधि लिँदा रोगप्रतिरोधक क्षमता बढ्ने र कोभिड–१९ टाढै बस्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधवार मध्य प्रदेशका ५२ जिल्लाका स्वास्थ्य अधिकारीहरूसँगको भिडियो कन्फरेन्समा रामदेवले भने, ‘व्यक्तिको रोगप्रतिरोध क्षमता बलियो भएमा कोरोनाले कुनै हानि गर्दैन । आयुर्वेदिक औषधि र प्राणायामले शरीरको इम्युनिटी बढाउँछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अश्वगन्धा र गिलोय भाइरसको संक्रमण रोक्न प्रभावकारी रहेको उनले दाबी गरे । ‘कोरोना रोगीहरूको उपचारमा यी औषधिले राम्रो परिणाम दिएको पाइएको छ ।’


Advertisment
Nabil box
Kumari

कोरोना रोगीहरूले प्राणायाम गर्दा पनि तत्काल राहत पाउँछन्, उनले दाबी गरे ।

Vianet communication
Laxmi Bank

आयुष विभागका सचिव एमके अग्रवालले क्वारेन्टीन केन्द्रमा राखिएका चार हजारजनालाई आरोग्य कषायण–२० नामक आयुर्वेदिक औषधि दिइएको बताए । ‘सातजना आयुर्वेदविज्ञहरूले १९ वटा जिल्लामा यो औषधिको प्रभावकारिताका विषयमा क्लिनिकल परीक्षण गरिरहेका छन् । हामी अनुसन्धान पत्र केन्द्र सरकारलाई बुझाउँदैछौं र यसको आरम्भिक प्रतिवेदन पेश गरिसकेका छौं,’ डा अग्रवालले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x