गणतन्त्र दिवसमा तीन दिन दीपावली गर्न सरकारकाे अपील

सरकारले गणतन्त्र दिवस मनाउन अपील जारी गरेकाे छ।

मन्त्रिपरिषद्काे जेठ १२ गतेकाे निर्णय अनुसार जेठ १४, १५ र १६ गते साँझ दीपावली गरेर गणतन्त्र दिवस मनाउन गृह मन्त्रालयले आह्वान गरेकाे छ।


Advertisement

गृहद्वारा बुधबार जारी विज्ञप्तिमा संघ, प्रदेश तथा स्थानीय तहका सरकारी, गैरसरकारी कार्यालय, नागरिक एवंविदेशस्थित नेपालि दूतावास, नियाेग,वाणिज्य दूतावासमा १४, १५ र १६ जेठ साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुराेध' गरिएकाे छ।

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्