×

NMB BANK
NIC ASIA

फेसबूकले ल्यायो पुराना पोस्टहरू एकैचोटि हटाउन मिल्ने फीचर

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फेसबूकले प्रयोगकर्ताका पुराना र लाजमर्दा पोस्टहरू एकैचोटि हटाउन मिल्ने फीचर ल्याएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पहिलोपटक फेसबूकले पुराना पोस्टहरूलाई सेलेक्ट र बल्कमै तिनलाई डिलिट गर्ने सुविधा दिएको छ । यसअघि प्रत्येक पोस्टलाई एक एक गरी डिलिट गर्नुपर्ने हुन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तपाईं कलेज सकेर जागिरमा जाँदै गर्दा वा पुरानो सम्बन्ध त्यागेर अघि बढ्दै गर्दा कतिपय पुराना कुराले तपाईंलाई लज्जित तुल्याएको हुन सक्छ । त्यसैले पुराना कुराहरूलाई सहजै हटाउने व्यवस्था हामीले मिलाएका छौं । यसले तपाईं वर्तमानमा को हो भन्ने कुरालाई सही तवरले देखाउँछ,’ फेसबूकले एक बयान जारी गरेर जनायो ।


Advertisment
Nabil box
Kumari

म्यानेज याक्टिभिटी नामक फीचरबाट पुराना पोस्टहरू डिलिट गर्न मिल्छ । त्यहाँ पुग्न सेटिंग्स यान्ड प्राइभेसीमा गएर याक्टिभिटी लगमा थिच्नुपर्छ । 

Vianet communication
Laxmi Bank

पुराना प्रेमीप्रेमिकासँगका तस्वीर, लाजलाग्दा स्टेटस अप्डेट, फार्मभिल नोटिफिकेसन लगायतलाई डिलिट गर्न मानिसले पहिले धेरै मेहनत गर्नुपर्ने हुन्थ्यो । तर अहिलेको फीचरले त्यसलाई सहज बनाएको छ । 

बल्कमा पोस्टहरू डिलिट गर्न सहज बनाउनुका साथै फेसबूकको म्यानेज याक्टिभिटी फंक्सनले मानिसहरूलाई आफ्ना पोस्ट एक समयको रेन्जमा राख्न मिल्ने पनि बनाएको छ । त्यस रेन्जमा रहेका पोस्टहरूलाई पछि एकैचोटि डिलिट गर्न मिल्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x