×

NMB BANK
NIC ASIA

सुशान्त सिंह राजपूतका पिता भन्छन्– मेरो छोरो विशेष थियो

असार १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतका पिता केके सिंहले छोरो विशेष किसिमको र आफ्नो खुट्टामा आफैं उभिएको मानिस भएको बताएका छन् । 
 

Muktinath Bank

एमएस धोनी र छिछोरे जस्ता फिल्ममा स्मरणीय अभिनय गरेका राजपूत १२ दिनअघि ३४ वर्षको उमेरमा बितेका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तले टीभी र फिल्ममा जाने सोच कसरी बनाए भन्ने विषयमा उनका पिताले भने, ‘ऊ मलाई नभनी मुम्बई गएको थियो । जेठी दिदी नीतुलाई भनेर ऊ सपना साकार गर्न गयो । मैले उसलाई पढाइ सक्न भन्छु भनेर ऊ डराएको थियो । छिट्टै उसले टीभीमा काम पायो ।’
 


Advertisment
Nabil box
Kumari

सुशान्त सबै कुरा योग्यताकै आधारमा हासिल गर्न चाहेको उनले बताए । ‘मेरो छोरोले सबै कुरा आफैं गरेको हो । आफू योग्यताकै आधारमा अघि बढ्ने ऊ बताउँथ्यो । अन्तिममा के भयो, म बुझ्दिनँ,’ उनले भने । 
 

Vianet communication
Laxmi Bank

सुशान्तलाई अभिनयमा कति लगाव थियो भन्ने बारेमा छोरीहरूले बताउने गरेको उनले बताए । ‘छोरीहरूले मलाई सुशान्तको सपना साकार पार्न दिन भनेका थिए । उसलाई त्यसमा लगाव थियो । ऊ इमान्दार थियो तर कहिल्यै कठोर भएन । ऊ धूर्त थिएन, आफ्नो व्यक्तित्वमा पक्का थियो ।’

आफूले सुशान्तलाई कहिले पनि दबाब नदिएको वा उसको स्वतन्त्रतामा आघात नपारेको पिताले बताए । 

आफ्नो छोरो विशेष भएको बताउँदै उनले भने, ‘हामीले निकै पूजाआजा गरेपछि ऊ जन्मेको थियो । उसले केही वर्षमै निकै धेरै उपलब्धि हासिल गरेको थियो । ऊ विशेष आत्मा थियो । जीवनकालमा मानिसले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’
 

सुशान्तको पोस्टमोर्टम रिपोर्टमा झुण्डिएपछि सास फेर्न नसकेर मृत्यु भएको भनी लेखिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x