×

NMB BANK
NIC ASIA

रंग सबथाेक हाेइन​...

असार १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दुस्तान यूनिलिवर कम्पनीले आफ्नाे ब्यूटी क्रीम 'फेयर एन्ड लवली' काे नाम परिवर्त गर्ने घाेषणा गरिसकेकाे छ।

Sagarmatha Cement
Muktinath Bank

यस क्रीमकाे नामबाट फेयर शब्द हटाइन लागिएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​विश्वभर अश्वेतप्रति भेदभाव राेक्न चर्काे आवाज उठिरहेका बेला गोराे रंगलाई बढावा दिने याे क्रीमलाई लिएर पनि प्रश्न उठेकाे थियाे।


Advertisment
Nabil box
Kumari

 अन्तत: कम्पनीले नाम नै फेर्ने निर्णय गरेकाे हाे।

Vianet communication
Laxmi Bank

बलिउडमा एकसेएक कलाकार छन्। तीमध्ये कति कलाकार डस्की ब्यूटीज छन्। यी कलाकारले भनेका छन्-र‌ंग सबथाेकहाेइन

​​बिपाशा बसु
 

बिपाशाबसु एक समयमा हिन्दी फिल्म उद्याेगमा उनी निकै चर्चित थिइन्।

उनका फिल्म र गीत आज पनि चर्चामा रहन्छन्। उनले साबित गरेकी छन्- रंग सबथाेक हाेइन।

प्रियंका चोपडा

प्रियंका चोपडाले बलिउडमा राज गरेकी छन्। उनी बलिउडमा मात्र सीमित छैनन् हलिउडमा पनि उत्तिकै सक्रिय छिन्। उनी यूएनकाे गुडविल एम्बेसडर पनि हुन्।

 

दीपिका पादुकोण


दीपिका पादुकोण हिन्दी फिल्मकी चर्चित नायिका हुन्। उनकाे चर्चा पनि हलिउडसम्म छ। दीपिकाले मेन्टल इलनेसबारेमा जागरुकता फैलाउन महत्वपूर्ण याेगदान गरेकी छन्।

कोन्कणा सेन

कोन्कणा पनि बलिउड नायिका हुन्। उनले कयाैँ राम्रा फिल्ममा अभिनय गरेकी छन्।

 मलाइका अरोडा
 

मलाइका पनि बेलाबेला चर्चामा आउँछिन्। उनी बलिउडकी फिटनेश नायिका पनि हुन्।    

शिल्पा शेट्टी

शिल्पाकाे परिचय नायिका मात्र हाेइन। उनी फिटनेस गुरु पनि हुन्। शिल्पाकाे लुक्स र फिटनेसलाई लिएर चर्चा हुन्छ।  

चित्रांगदा सिंह


चित्रांगदा पनि बलिउड नायिका हुन्। उनका फिल्म र अभिनय निकै मन पराइन्छ।

 ​लारा दत्ता


लारा बलिउड नायिका हुन्। उनकाे लुक्सकाे खुब चर्चा हुन्छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x