×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको अर्काे खोप विकसित गरेको चिनियाँ दाबी

असार १४, २०७७

NTC
Sarbottam
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels
Marvel

चीनले काेराेना भाइरसविरुद्धको अर्काे खोप (भ्याक्सिन) विकसित गरेको दाबी गरेकाे छ।​

Muktinath Bank

राेयटर्सकाे रिपाेर्ट अनुसार चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी ले आइतबार यसकाे जानकारी दिएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

​रिपाेर्ट अनुसार याे खाेप मान्छेमा पनि परीक्षण गरिएकाे छ। पहिलाे परीक्षणमा खाेप सुरक्षित देखिएकाे छ।


Advertisment
Nabil box
Kumari

चाइना नेशनल बायोटेक ग्रुपले कोरोनाविरुद्धको दाेस्राे खाेप तयार गरेकाे हाे। यही कम्पनीले यसअघि वुहानकाे युनिटमा एक अर्काे खाेप तयार गरेकाे थियाे।

Vianet communication
Laxmi Bank

सीएनबीजीले यसबारे चिनियाँ सामाजिक सन्जाल विच्याटमा पनि जानकारी दिएकाे हाे। क्लिनिकल ट्रायलकाे फेज १/२ मा १ हजार १ सय २० जना स्वस्थ्य मानिसमा खाेप परीक्षण गरिएकाे थियाे। खाेप परीक्षण गरिएका व्यक्तिमा उच्च मात्रामा एन्टिबडीज पैदा भएकाे दाबी गरिएकाे छ।

राेयटर्सकाे रिपाेर्ट अनुसार चिनियाँ कम्पनीलाई हालसम्म ८ खाेप क्यान्डिटलाई मान्छेमा परीक्षणकाे अनुमति दिइएकाे छ।  

खाेप परीक्षण गर्दा पहिलाे र दाेस्राे चरणकाे सफल नतिजा आएमा तेस्राे चरणमा अझ परीणाममुखी हुनुपर्दछ।

तेस्राे चरणमा हजाराैँमा खाेपकाे परीक्षण गरिन्छ। र तेस्राे चरणमा पनि सफल नतिजा आएमा आममानिसका निम्ति खाेप दिन अनुमति दिइन्छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x