×

NMB BANK
NIC ASIA

जिम गएर मात्र केही हुँदैन, अनिवार्य खानुहोस् यी पाँच खानेकुरा

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जिममा गएर तपाई घण्टौं पसिना बगाउनुहुन्छ । तर यदि तपाई यी ५ खानेकुरा खानुहुन्न भने त्यो सबै बेकार हुन जान्छ । यदि तपाई स्वस्थ्य रहन चाहनुहुन्छ भने जिम जानुका साथ साथै नियमित यी ५ खानेकुरा पनि खाने गर्नुहोस् । 

Muktinath Bank

जौं 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिट र हेल्दी रहनु छ भने फाइबर आवश्यक पर्छ । यस्तोमा जिम जानुका साथै ब्रेकफास्टमा अन्य खानेकुराको ठाउँमा जौंबाट बनेका खानेकुरा खानुहोस् । जौंमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, खनिज तथा भिटामिन प्रचुर मात्रामा हुन्छन् । यसले शरीरलाई पर्याप्त मात्रामा फाइबर पनि पाइन्छ । जौंबाट अतिरिक्त फ्याट पनि मिल्दैन्, जो शरीरमा मोटोपन बढाउन मद्दत गर्छ । 


Advertisment
Nabil box
Kumari

केरा

Vianet communication
Laxmi Bank

जिम जानेबेला धेरै इनार्जी आवश्यक पर्छ । यस्तोमा मात्र अन्न खानाले शरीरलाई आवश्यक पर्ने उर्जा प्राप्त हुन सक्दैन । तपाईले केरा खानु जरुरी छ । किनकी केरामा थाइमिन, नियासिन फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा हुन्छ । यसका अतिरिक्त केरा उर्जाको लागि राम्रो स्रोत पनि मानिन्छ । जसले तपाईको शरीरलाई उर्जावान बनाउन मद्दत गर्नेछ । 

माछा पनि खानुहोस् 

जिममा वर्कआउट गर्दा मांसपेशीमा दबाव पर्छ । यस्तोमा यदि हामीले मांसपेशीलाई बलियो बनाउन कुनै विशेष खानेकुरा खाएनौं भने कमजोरी बढ्ने डर हुन्छ । यसकारण जिम जाने व्यक्तिले माछा खानु जरुरी हुन्छ । माछाले मांसपेशी निर्माण गर्न तथा बोसो कम गर्न मद्दत गर्छ । 

ब्रोकाउली

हड्डीलाई बलियो बनाइराख्न आइरनको धेरै आवश्यकता हुन्छ । यस्तोमा ब्रोकाउली खाने गर्नुहोस् । ब्रोकाउलीमा प्रचुर मात्रामा आइरन, प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी पाइन्छ । जो शरीरका लागि धेरै लाभदायक हुन्छ । 

अण्डा

अण्डा नखाएर बडि बनाउनु अपूरो मानिन्छ । मशल्स बनाउन तथा फिट रहनका लागि प्रोटीन धेरै आवश्यक हुन्छ । एक अण्डामा ६ देखि ८ ग्राम प्रोटीन पाइन्छ । यसकारण जिम जाँदा तपाईले दैनिक ५–६ ओटा अण्डा खानु जरुरी हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x