×

NMB BANK
NIC ASIA

कार्यालयमा पुरुष कर्मचारीले अपांग महिला कर्मचारीमाथि गरे हातपात, गरियो बर्खास्त (भिडियो)

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको नेल्लोरमा पर्यटन कार्यालयमा मंगलवार एक अपांग महिलामाथि उपव्यवस्थापकले हातपात गरेको घटना भिडियोमा कैद भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पर्यटन अधिकारीहरूका अनुसार, पीडितको नाम उषा रानी हो । सिनियर असिस्टेन्ट रानीले उपव्यवस्थापक सी भास्करलाई प्रोटोकल मुताबिक मास्क लगाउन भनेकी थिइन् । आफूभन्दा तल्लो तहको कर्मचारीले आफूलाई आदेश दिएको भन्दै रिसको सुरमा उनले रानीमाथि आक्रमण गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा भास्करले महिलालाई कपाल समातेर घिसारेको र काठको लट्ठीले हिर्काएर गम्भीर घाइते बनाएको देखिन्छ । कार्यालयको सीसीटीभी क्यामरामा कैद भिडियो सामाजिक सञ्जालमा लीक भएपछि तत्कालै भाइरल भयो र भास्करको चौतर्फी निन्दा भयो । 


Advertisment
Nabil box
Kumari

उषाले नेल्लोर प्रहरीमा भास्करविरुद्ध उजुरी दिएकी छन् ।

Vianet communication
Laxmi Bank

पर्यटन कार्यालयका प्रबन्ध निर्देशक प्रवीण कुमारले भास्करलाई तत्कालै पदबाट बर्खास्त गरे र उनीविरुद्ध अनुशासनात्मक कारवाहीका लागि छानबीन समिति गठन गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x