×

NMB BANK
NIC ASIA

यी देशमा खुले रेडलाइट एरिया, चुम्बन गर्न प्रतिबन्ध

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

​कोरोना भाइरसका कारण कायम लकडाउन अब विश्वभर विस्तारै अन्त्य भइरहेकाे छ। कयाैँ देशले लकडाउन हटाएका छन् भने कतिपय मुलुकले खुकुलाे बनाएका छन्।

Muktinath Bank

नेदरल्यान्ड र थाइल्यान्डका सरकारले वेश्यालय र रेडलाइट एरिया खाेल्न अनुमति दिएका छन्। तर कडा प्रतिबन्ध लागू गरिएकाे छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईँ रेडलाइट एरिया जान त पाउनु हुन्छ तर चुम्बन गर्न पाउनु हुँदैन। लामाे-लामाे श्वास लिन पनि प्रतिबन्ध गरिएकाे छ।


Advertisment
Nabil box
Kumari

थाइल्यान्डकाे  बैंकक​का रेडलाइट एरिया तीन महिना बन्द रहे। त्यहाँका रेडलाइट १ जुनबाट खुलेका छन्।

Vianet communication
Laxmi Bank

थाइल्यान्डका बार, मसाज पार्लर आदि पनि खुलेका छ‍न्। त्यहाँका हजाराैँ याैनकर्मी पनि काममा फर्किसकेकाे बताइएकाे छ।

समाचार एजेन्सी राेयटर्सका अनुसार रेडलाइट एरियामा जानेहरुले प्रतिबन्धहरु थाहा पाउन जरुरी छ। रेडलाइड एरिया जाँदा मास्क अनिवार्य गरिएकाे छ भने आफूलाई आफैँ स्यानिटाइजर गर्नुपर्नेछ। चुम्बन गर्न पाइने छैन। त्यसैगरी गहिराे र लामाेलामाे श्वास लिन पाइने छैन।​

रेडलाइट एरिया जानेहरुकाे तापमान अनिवार्य गरिएकाे छ। त्यसैगरी उनीहरुकाे नाम, ठेगाना, फाेन नम्बर पनि लिइनेछ।

डान्सबार जानेहरुले स्टेजबाट २ मिटर टाढा बस्नुपर्नेछ। र बस्दा १ मिटरकाे भाैतिक दूरी कायम गर्नुपर्नेछ। 

नेदरल्यान्डमा पनि रेडलाइट एरिया खुलेकाे छ। यहाँ पनि थाइल्यान्डझै सबै नियम पालना गर्नुपर्ने हुन्छ।  

पब्लिक हेल्थ एडवाइजर डबी मेनसिन्क रेडलाइट एरियामा रहने याैनकर्मी काेराेना भाइरसकाे उच्च जाेखिममा हुने गरेकाे बताउँछन् । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x