×

NMB BANK
NIC ASIA

कैलाश पर्वतसँग जोडिएको रहस्य, के साँच्चै भगवान शिव बस्छन् ?

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दू धर्ममा कैलाश पर्वतको धेरै महत्व छ। किनकी यहाँ भगवान शिव को वासस्थान रहेको मान्यता समेत छ।

Sagarmatha Cement
Muktinath Bank

तर, विश्वको सबैभन्दा अग्लो सगरमाथामा अहिलेसम्म ७००० भन्दा बढीले पाइला टेकिसकेका छन्। सगरमाथाको उचाइ ८८४८ मिटर छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


तर  कैलाश पर्वतमा अहिलेसम्म कोही पनि नचढेको बताइन्छ। जबकि यसको उचाइ सगरमाथाभन्दा २००० मिटर कम अर्थात् ६६३८ मिटर छ।
आज हामी कैलाश पर्वतसँग जोडिएका रहस्य बारेमा बताउने छौँ। 


Advertisment
Nabil box
Kumari

धर्तीको उत्तरी र दक्षिणी ध्रुवको बीचमा छ हिमालय। यहाँ कैलाश पर्वत हिमालयकाे केन्द्र छ।

Vianet communication
Laxmi Bank

वैज्ञानिकहरुका अनुसार यहाँ धर्तीको केन्द्र छ। कैलाश पर्वत विश्वका ४ धर्म (हिन्दू, जैन, बौद्ध र सिख) को केन्द्र पनि हो। 

केहीको मान्यता छ कैलाश पर्वतमा शिवको वासस्थान छ। त्यसैले जीवित मान्छे त्यहाँ पुग्न सक्दैनन्। जिउँदो छँदा पाप नगरेकाहरु मृत्यु भएपछि कैलाश जान्छन् भन्ने मान्यता पनि छ। 

अर्काे थरीको धारणा छ, कैलाश पर्वतमा थोरै पनि माथि जाँदा मान्छे दिशाहीन हुन्छ। 

वैज्ञानिक दृष्टिकोण अनुसार पर्वतका स्लोप (कोण) पनि ६५ डिग्रीभन्दा धेरै छ। दाबी गरिन्छ कि कैलाश पर्वतमा ७ किसिमका बत्ती चम्किन्छन्।

नासाका वैज्ञानिकहरूको अनुमान छ कि यहाँको चुम्बकीय बलका कारण यस्तो हुन सक्छ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x