×

NMB BANK
NIC ASIA

दश प्रतिशत खाद्यान्न गुणस्तरहीन, कारवाहीका लागि छैन प्रभावकारी कानून ! [भिडियो अन्तर्वार्ता]

असोज १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बजारमा वस्तु तथा सेवा उपभोगमा दिनहुँ उपभोक्ताहरू ठगीमा पर्ने गर्छन् । मूल्य मंहगो वा सस्तो भन्नेबारे सामान्य चासो राख्ने उपभोक्ता पनि वस्तुको गुणस्तरबारे भने अनविज्ञ जस्तै छन् ।

Sagarmatha Cement
Muktinath Bank

बजारमा खाद्य वस्तुको गुणस्तरबारे निरन्तर अनुगमन भइरहेपनि उपभोक्तासम्म सचेतना भने प्रभावकारी रूपमा फैलाइएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने बजारमा हल्ला फैलाइएजति खाद्यवस्तुमा खराबी नभएको दाबी गरेको छ । 


Advertisment
Nabil box
Kumari

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बजारमा ७ देखि १० प्रतिशत खाद्यवस्तु मात्र गुणस्तरीय नभएको दाबी गरे ।

Vianet communication
Laxmi Bank

लोकान्तर स्टूडियोमा कुराकानीका क्रममा उनले अनुगमनमा गुणस्तरहीन खाद्य वस्तु भेटिए पनि कारवाहीका लागि प्रभावकारी कानूनी व्यवस्था भने नभएको बताए ।

हेर्नुहोस्, भिडियो कुराकानी :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

पुस १६, २०७५

काठमाडौं – कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा आइसकेपछि नेपालमा भयाभह समस्याको रूपमा रहेको लोडसेडिङ अन्त्य भयो । नेपालमा उत्पादित विद्युत् मात्र नभई भारतबाट आयात गरिएको विद्युत् वितरणको सही ...

फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

असार ६, २०७६

काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्‍यो । काठम...

साउन २८, २०८०

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...

चैत २६, २०७५

काठमाडौं – देवेन्द्र पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका नेकपाका प्रभावशाली नेता पौडेल नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x