×

NMB BANK
NIC ASIA

नेकपाका मनोनित जिल्ला सचिवको आक्रोश: 'घटुवामा परेको मलाई केको बधाई ?'

बैशाख ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- प्रदेश नम्बर ५का अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने जिल्ला सचिवमा घटुवा भएका छन् । सोमवार घोषणा भएको जिल्ला कमिटी अनुसार उनी सचिव पदमा घटुवा भएका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टी एकीकरण नहुँदै उनी पार्टीको पोलिटव्यूरो सदस्य, केन्द्रीय सदस्य थिए । एकतापछि उनको नाम सचिवमा आएपछि न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको घुमाउरो पारामा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा बधाई दिएका लोकान्तरकर्मी प्रकाश आचार्यसँग उनले भने, 'मलाई के को बधाई दिनुहुन्छ ? म डिमोसनमा परेकालाई, म घटुवा भएको मान्छेलाई ! तपाई आफैं भन्नुहोस् म पोलिटव्यूरो सदस्य भएको व्यक्ति केन्द्रीय सदस्य रुपन्देही इन्चार्ज भइसकेको हुँ । अहिले जिल्लाको सचिव मलाई सुहाउँछ ?’


Advertisment
Nabil box
Kumari

यो विषयमा उनले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग कुरा गरिरहेको बताए । ‘यो विषयमा मैले अध्यक्ष प्रचण्डसँग कुरा गरेको छु,' उनले भने, 'पूर्व माओवादीको जिल्ला सचिवमा सर्वसम्मत नाम सिफारिस भएका नारायण जिसी निर्मलको नाम सचिवमा हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

पार्टी गलत गरेको भन्दा पनि प्रक्रिया मिलाउँदा यस्तो भएको हुन सक्ने न्यौपानेले आशंका गरे । पार्टीले रुपन्देहीको अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदी र सचिवमा न्यौपानेको नाम सिफारिस गरेको छ । न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ को 'ख'बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x