×

NMB BANK
NIC ASIA

चुनावमा हार्नु जीवन हार्नु होइन : सरिता लामिछाने

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - अभिनेत्री सरिता लामिछानेले चुनावमा हार्नु जीवन हार्नु नभएको बताएकी छिन् । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा आफू पराजित भएसंगै अध्यक्षमा निर्वाचित भएका रविन्द्र खड्कालाई बधाई दिँदै उनले भनिन् ‘चुनावमा हार्नु जीवन हार्नु होइन। यो एउटा प्रक्रिया मात्र हो ।’

Sagarmatha Cement
Muktinath Bank

सरिताले अगाडी थपिन् ‘संघको अध्यक्षमा गैह्र कलाकार नआएकोमा म निकै खुसी छु । रवीन्द्र दाईले जित्नुभएको छ । यो हामी सबै कलाकारको जित हो ।’ उनले गरेका प्रतिबद्धताहरु पूरा गर्न रविन्द्रलाई आग्रह गरिन् । साथै कलाकार संघलाई राजनीतिबाट टाढा राख्न सुझाइन् । ‘कलाकार संघ जहिले पनि कलाकारहरुको घर हुनुपर्छ । कलाकार संघभित्र पार्टीको राजनिति हाबी हुनु हुँदैन्’ रविन्द्रलाई सरिताले भनिन् ‘संघमा पार्टीको राजनिति हाबी हुन् नदिनुहोला । यसलाई बिशुद्ध कलाकारहरुको घर बनाईदिनुहोला । कलाकारका मुद्धा र मामिला उठाईदिनुहोला । कलाकारहरुका बारेमा बहस गराईदिनुहोला ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघको पहिलो आवश्यकता भवन भएको सरिताले बताईन् । ‘दाईको कार्यकालमा संघको भवन बनोस् । पशुपतिको आर्यघाटमा घाम र पानीमा पार्थिव शरीव लडाउन नपरोस्’–उनले भनिन् । 


Advertisment
Nabil box
Kumari

सरिताले आफूलाई मतदान गर्ने सम्पूर्ण कलाकारलाई धन्यबाद दिइन् । 

Vianet communication
Laxmi Bank

शनिबार भएको निर्वाचनमा सरिता ५७ मत अन्तरले पराजित भएकी हुन् । रविन्द्र नेपाल चलचित्र कलाकार संघको संस्थापक अध्यक्ष हुन् भने सरिता यसअघिको कार्यकालमा महासचिव थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x