×

NMB BANK
NIC ASIA

सुबोधको 'हाँस्ने घर'मा नेकपालाई व्यङ्ग्य (भिडियोसहित)

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- कलाकार सुबोध गौतमले आफ्नो कार्यक्रम 'हाँस्ने घर'मार्फत दर्शकहरूलाई मनोरञ्जन दिन थालेका छन् । 

Muktinath Bank

'क्यारिकेचर किङ'का रूपमा चिनिएका गौतमले कार्यक्रममार्फत नेकपा एकताको विवादलाई रोचक दोहोरीमार्फत प्रस्तुत गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको एकता विवादमा जनताको चासो बढिरहेका बेला दाहाल-ओलीको चोटिलो पोटिलो दोहोरी, ऋषि धमलाको रूपमा सुमन कार्कीको रोचक र घोचक समाचारलाई दर्शकले मन पराएका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघिको 'हाँस्ने घर'बाट राजु भुजेल र सरापेसँगको इंलिस भाइरल भएको थियो । गएको वर्ष ठूलो पर्दामा काम गर्न चारवटा चलचित्रको अफर आएपनि त्यसतर्फ आफू आकर्षित नभएको उनले बताए । 

Vianet communication
Laxmi Bank

अस्ट्रेलियाबाट फर्केपछि सुबोधलाई उत्तर एसियका देशहरूमा जाने मौका मिलेको छ । उनी चाँडै नै ती देशहरूमा गएर आफ्नो प्रस्तुति दिने तयारीमा छन् । 

उनी अहिले विभिन्न हाँस्य कार्यक्रम र लोकप्रिय हाँस्य टेलिसिरियल 'भद्रगोल'मा व्यस्त छन् । 

उनी अबको हाँस्यव्यङ्ग्य अतिरन्जित नभएर न्यायसंगत हुनुपर्ने बताउँछन् । उनी भन्छन्, 'अर्काको उछित्तो काढ्नु र क्यारिकेचर गर्नुमात्र हाँस्यव्यङ्ग्य होइन ।' 

भिडियो हेर्नुहोस् : 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x