×

NMB BANK
NIC ASIA

वामदेव गौतम संयोजकत्वको किसान महासंघले पायो पूर्णता [केन्द्रीय सदस्यको नामावलीसहित]

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघले केन्द्रीय समिति,  सचिवालय, केन्द्रीय कार्यालय तथा प्रदेश र जिल्ला समितिका संयोजकको टुंगो लगाएको छ । संयोजक वामदेव गौतमको अध्यक्षतामा जेठ ३२ देखि असार ६ गतेसम्म सम्पन्न भेलाले २ सय ५१ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएको हो । 

Muktinath Bank

पूर्वअखिल नेपाल किसान महासंघ र पूर्वअखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का नेतृत्वमा रहेका नेताहरूको एकता भेलाले प्रदेशलगायत विभिन्न कमिटी पनि गठन गरेको छ । भेलाले संयोजक गौतम र सहसंयोजक चित्रबहादुर श्रेष्ठले पेश गरेको किसान महासंघको विधान र राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिबाट पारित गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेलाले गौतमको संयोजकत्वमा ५१ सदस्यीय सचिवालय र ९ सदस्यीय केन्द्रीय कार्यालयको गठन गरेको छ । किसान महासंघले प्रदेश १ को संयोजकमा बलदेव चौधरी, प्रदेश २ मा ध्रुवराज ढकाल तथा प्रदेश तीनमा केशवलाल श्रेष्ठलाई संयोजक तोकेको छ । गण्डकी प्रदेशमा शिव खनाल, प्रदेश ५ मा हरि पराजुली, कर्णाली प्रदेशमा नयाँराम थापा र सुदुरपश्चिम प्रदेशको जिम्मा लालबहादुर थापालाई दिइएको संयोजक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् केन्द्रीय समितिको नामावली

Vianet communication
Laxmi Bank
  1. संयोजक वामदेव गौतम  -    बर्दिया  
  2. सहसंयोजक चित्रबहादुर श्रेष्ठ    –     चितवन
  3.  
  4. सदस्यहरू 
  5. केशवलाल श्रेष्ठ -    चितवन
  6.  हरिप्रसाद पराजुली    -    चितवन
  7. शारदाप्रसाद सुवेदी    -    कास्की
  8. बलराम बाँस्कोटा -    काठमाडौँ
  9. सेसुराम भण्डारी -    दाङ
  10. नहेन्द्र खड्का   -    बागलुङ
  11. केपी बराल         -    उदयपुर
  12. उमा कोइराला  -    सिन्धुली
  13. कृष्ण खनाल   -    चितवन
  14. बलदेव चौधरी  -    उदयपुर
  15. लालबहादुर थापा -    बाजुरा
  16. लालबहादुर    बिक -    कञ्चनपुर
  17. श्रीनाथ बराल   -    कास्की
  18. शान्ता मानवी  -    काठमाडौँ
  19. शिव खनाल   -    कास्की
  20. अगस्त अधिकारी     -    अछाम
  21. कमल श्रेष्ठ        -    गुल्मी
  22. नयाँराम थापा -    दैलेख
  23. रामबहादुर ढकाल -   गोरखा
  24. ध्रुवराज ढकाल -    सर्लाही
  25. रामअवतार यादव     -    सिराहा
  26. डीबी कार्की    -    स्याङजा
  27. बाबुराम थापा  -    तेह्रथुम
  28. श्रीगोविन्द महर्जन    -    ललितपुर
  29. हरिनारायण महतो -  सप्तरी
  30. टोपबहादुर खड्का     -    बझाङ
  31. लेखराज रेग्मी  -    दाङ
  32. बुद्धबहादुर बस्नेत     -    प्युठान
  33. रेशम जि.सी.  -    सुर्खेत
  34. प्रेम बराल         -    बारा
  35. छेदी यादव         -    सप्तरी
  36. मेखबहादुर भण्डारी    -    लमजुङ
  37. रिखिराम भुसाल (ऋषि) -  पर्वत
  38. दाताराम खनाल -    इलाम
  39. सीमा रिजाल   -    काठमाण्डौं
  40. निर्दोष तिमल्सिना    -    सिन्धुपाल्चोक
  41. माया गौतम केसी    -    काठमाडौँ
  42. आनन्दराम फुँयाल    -    काठमाडौँ
  43. पुण्य पौडेल         -    कास्की
  44. देवी बराल         -    झापा
  45. गणेश कुँवर   -    काठमाडौँ
  46. टीका बास्तोला 'रेखा' -    ललितपुर
  47. अप्सरा न्यौपाने -    जुम्ला
  48. बेनु शिवाकोटी  -    झापा
  49. यज्ञराज बास्तोला     -    कैलाली
  50. सावित्रा रेग्मी   -    मोरङ
  51. केशवराज खड्का -    काठमाडौँ
  52. जाल्पा भुसाल  -    अर्घाखाँची
  53. जीवन्ती पौडेल  -    कैलाली
  54. दुर्गा भण्डारी   -    नवलपुर
  55. अञ्जु श्रेष्ठ         -    काठमाडौँ
  56. अमरबहादुर बोहोरा    -    डडेलधुरा
  57. आङबाबु लामा  -    रामेछाप
  58. आरती पौडेल   -    बाँके
  59. उचितलाल चौधरी     -    सप्तरी
  60. उज्ज्वल थापा  -    मुगु
  61. उमेश घिमिरे   -    धनकुटा
  62. एकादत्त वस्ती -    नवलपुर
  63. ऋषि बजगाँई   -    सिन्धुपाल्चोक
  64. ऋषिराम रोक्का -    रोल्पा
  65. कलबहादुर हमाल -   हुम्ला
  66. कलिराम वली  -    सल्यान
  67. करनचान्दे गुरूङ -    मुस्ताङ
  68. कर्ण ब कार्की 'राजन'- सिन्धुली   
  69. कुलप्रसाद देवकोटा    -    चितवन
  70. केदार अधिकारी -    चितवन
  71. केदार पुडासैनी  -    नुवाकोट
  72. केहेरसिं चेम्जोङ -    पाँचथर
  73. कैलु दमाई         -    अछाम
  74. कृष्ण अधिकारी -    काठमाडौँ
  75. कृष्ण अर्याल   -    धादिङ
  76. कृष्णबहादुर कार्की-   दोलखा
  77. कृष्णबहादुर बुढा -    जाजरकोट
  78. खड्कबहादुर खड्का-   बर्दिया
  79. खडानन्द कडेरिया     -    रामेछाप
  80. खेम भट्ट      -    चितवन
  81. खेम सुवेदी         -    कञ्चनपुर
  82. गणेशकुमार जोशी    -    दार्चुला
  83. गोकर्णराज पाठक     -    नुवाकोट
  84. गोपाल बम         -    मुगु
  85. गोपाल रेउले   -    पूर्वी रूकुम
  86. गोविन्द पौडेल  -    रसुवा
  87. गोविन्द ज्ञवाली -    बर्दिया
  88. गंगाबहादुर     खड्का -    पर्सा
  89. गंगा चेम्जोङ   -    पाँचथर
  90. घनश्याम थापा  -    इलाम
  91. घनश्याम न्यौपाने    -    नुवाकोट
  92. घनश्याम पाण्डे -    दाङ
  93. चन्द्रकान्त ढकाल     -    परासी
  94. चन्द्रबहादुर न्यौपाने-  संखुवासभा
  95. चुडामणि बराल -    तेह्रथुम
  96.  चुलुराम चौधरी  -    कैलाली
  97. छविलाल चौधरी -    बारा
  98. छविलाल थापा  -    तनहुँ
  99. छिरिङ लामा   -    ताप्लेजुङ
  100. जागुराम चौधरी -    कैलाली
  101. जागेश्वर यादव -    सर्लाही
  102. जानुका क्षेत्री   -    बाँके
  103. जीतबहादुर रोकाया    -    डोल्पा
  104. जीवन राई    (संगीन)-   खोटाङ
  105. जुद्ध विलास भण्डारी-  गोरखा
  106. ज्योति गिरी थापा मगर-    काठमाडौँ
  107. झमक पराजुली 'राजन' -    सुनसरी
  108. झलक लामिछाने -    काभ्रे 
  109. टेकबहादुर गिरी -    रूकुम पश्चिम
  110. ठाकुरप्रसाद भण्डारी - गुल्मी
  111. डिल्लिराम शर्मा      ‍-    मोरङ
  112. ढाकाराम अर्याल      -    स्याङ्जा
  113. ढुण्डीराज थापा  -    धनकुटा
  114. ताराकिशोर धमला - दैलेख
  115. तारा खत्री          -    बाँके
  116. ताराजन घिमिरे -    कपिलवस्तु      
  117. तारा खाती         -    डडेल्धुरा
  118. तारा उपाध्याय सुवेदी- झापा
  119. थम्मन खड्का  -    प्युठान
  120. दिनेशराज थापा -    सर्लाही
  121. दीर्घलाल चौधरी -    उदयपुर
  122. दुर्गा थापा          -    दोलखा
  123. दुधनाथ गुप्ता  -    परासी
  124. देवबहादुर घले  -    म्याग्दी
  125. देवीचन्द्र बुढा 'दीपक'-     बाजुरा
  126. देवीबहादुर रायमाझी-  अर्घाखाँची
  127. देवु विष्ट     -    तनहुँ
  128. धनबहादुर थकाली           -    मुस्ताङ
  129. धनबहादुर श्रेष्ठ -    पर्सा
  130. धनीमान बुढा   -    पूर्वी रूकुम
  131. धीरबहादुर शाही -    सुर्खेत
  132. नवराज लुइँटेल -    धादिङ
  133. नगेन्द्र घर्ती        -    रोल्पा
  134. नरेन्द्र खतिवडा -    ओखलढुङ्गा
  135. नवेन्द्र नेपाली  -    जाजरकोट
  136. नारायण कुँवर  -    चितवन
  137. नारायण देवकोटा     -    मकवानपुर
  138. नारायण भुसाल -    कपिलवस्तु
  139. निर्मला भुसाल  -    पर्वत
  140. निशान किराती -    सोलुखुम्बु
  141. नेत्रप्रसाद पौडेल -    धादिङ
  142. नेहरसिंह केसी  -    प्युठान
  143. पदम लिम्बु   -    सुनसरी
  144. पार्वती चापागाँई -    काठमाडौँ
  145. प्रकाश थापा   -    सर्लाही
  146. प्रतापसिंह धामी -    दार्चुला
  147. प्रमेश पोखरेल  -    गुल्मी
  148. प्रेम कार्की         -    भोजपुर
  149. प्रेम दंगाल         -    सुनसरी
  150. प्रेमा अधिकारी  -    सल्यान
  151. पी.एन. अधिकारी    -    ललितपुर
  152. पुनमसिंह घर्ती  -    कालिकोट
  153. पुष्प बस्नेत        -    उदयपुर
  154. फुल्लन राना थारू -  कञ्चनपुर
  155. बतहु यादव    -    बारा
  156. बमबहादुर     थापा  -    लमजुङ
  157. बाजुराम गिरी  -    भक्तपुर
  158. बालकृष्ण देउजा -    सिन्धुपाल्चोक
  159. बिक फडेरा    -    हुम्ला
  160. बोधब चौलागाईँ 'बिनोद'-रामेछाप
  161. बुद्ध काङवोहाङ  -    ताप्लेजुङ
  162. बाबुराम अधिकारी    -    नुवाकोट
  163. बिना पन्त         -    रूपन्देही
  164. भगवती विष्ट  -    प्युठान
  165. भारती पाठक   -    मकवानपुर
  166. भीम जनला   -    अछाम
  167. भुवनेश्वर सुवेदी -    कास्की
  168. भोजराज भट्टराई -    नवलपुर
  169. महादेव भट्ट    -    बैतडी
  170. मयुरकृष्ण श्रेष्ठ -    ललितपुर
  171. मानबहादुर पौडेल     -    पर्वत
  172. मिथिलेश यादव -    धनुषा
  173. मीनराशी गुरूङ  -    मनाङ
  174. मुनबहादुर थापा -    कालिकोट
  175. मोहन गैरे         -    पाल्पा
  176. मोहनलाल शर्मा -    बागलुङ
  177. मंगला तिमल्सिना    -    काठमाडौँ
  178. यमबहादुर खपाङ्गी    -    सप्तरी
  179. यज्ञ गैरे      -    रूपन्देही
  180. यादव खापुङ   -    तेह्रथुम
  181. युवराज पौडेल  -    अर्घाखाँची
  182. युवराज गुरुङ   -    मनाङ
  183. योगेश पोखरेल  -    गुल्मी
  184. रमिल बम         -    बैतडी
  185. रमेश श्रेष्ठ         -    सुनसरी
  186. रमेशचन्द्र जोशी -    डोटी
  187. रत्नलाल श्रेष्ठ  -    काठमाडौँ
  188. रवीन्द्र अधिकारी -    लमजुङ
  189. रवीन्द्र बम         -    बझाङ
  190. राजकुमार उप्रेती -    सर्लाही
  191. राजकुमार बिक -    गोरखा
  192. राजीव दाहाल -    मोरङ
  193. राजु महर्जन   -    ललितपुर   
  194. राधा निरौला   -    ओखलढुङ्गा
  195. रामकिसन केवट 'रामु' -   रूपन्देही
  196. रामकुमारी महतो     -    धनुषा
  197. रामकृष्ण चौलागाँई-   जुम्ला
  198. रामचन्द्र नेपाल -    मकवानपुर
  199. रामबहादुर थापा -    स्याङ्जा
  200. रामचन्द्र महतो -    सिराहा
  201. रामचन्द्र सिंह कुशहवा- महोत्तरी
  202. रामजी सापकोटा -    चितवन
  203. रामप्रसाद पाण्डे -    गुल्मी
  204. रामप्रसाद दाहाल -    ललितपुर
  205. रामप्रसाद पौडेल -    चितवन
  206. रामबहादुर बुढा -    डोल्पा
  207. रामविनय रादव -    रौतहट
  208. रामशरण ढुंगाना -    काठमाडौँ
  209. रामहरि सुवेदी  -    मकवानपुर
  210. रीता रिमाल   -    दोलखा
  211. रुद्र अधिकारी   -    उदयपुर
  212. रेखादेवी महतो  -    महोत्तरी
  213. रोहित भट्टराई  -    काठमाडौँ
  214. लक्ष्मी महतो   -    सर्लाही
  215. लेखनाथ बुढाथोकी    -    संखुवासभा
  216. लेखराज गौतम -    काभ्रे
  217. वाशुदेव शर्मा उपाध्याय-     काभ्रे
  218. विजय भ्लोन   -    मकवानपुर
  219. विनोदकुमार गिरी     -    सुर्खेत
  220. विमला शर्मा   -    काभ्रे
  221. विश्वराज थारू  -    बर्दिया
  222. विष्णु बास्तोला -    सोलुखुम्बु
  223. विष्णुहरि देवकोटा    -    चितवन
  224. वीरजङ राई    -    भोजपुर
  225. वीरबहादुर बस्नेत     -    जाजरकोट
  226. वीरबहादुर बुढा  -    सुर्खेत  
  227. वीरबहादुर शाही -    पश्चिम रूकुम
  228. शर्मा चौधरी    -    बर्दिया
  229. शर्मिला पौडेल  -    स्याङजा
  230. शम्भु दुलाल   -    काठमाडौँ
  231. शम्भु लामिछाने -    चितवन
  232. शिवलाल बहाला -    भक्तपुर
  233. शेषकान्त गौतम -    गुल्मी
  234. श्रीकृष्ण आत्रेय  -    पाल्पा
  235. शोभाप्रसाद शर्मा -    बागलुङ
  236. सचितानन्द साह -    रौतहट
  237. सत्यराम गिरी  -    काठमाडौँ
  238. सनिश लगेजु   -    भक्तपुर
  239. सन्तोष रेग्मी  -    म्याग्दी
  240. सम्राट तुम्बाहाङ्फे    -    मकवानपुर
  241. सरिता गिरी यादव    -    सप्तरी
  242. सानुबाबु थापा  -    ललितपुर
  243. सावित्रा पुडासैनी -    रसुवा
  244. सीता बिक         -    डोटी
  245. सुदन केसी         -    दाङ
  246. सुरेन्द्रमोहन शर्मा     -    ललितपुर
  247. सुशिला कँडेल  -    रामेछाप
  248. सूर्यबहादुर शाही -    दैलेख
  249. सोमबहादुर कार्की -   महोत्तरी
  250. हर्क चौधरी (दीप)    -    दाङ
  251. हरि पोखरेल   -    खोटाङ
  252. हरिप्रसाद भट्टराई -    स्याङ्जा
  253. हरिप्रसाद लामिछाने - कास्की

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x